मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

हलिउड/बलिउड

स्टार किड्जको घुँइचो रहेको द आर्चिज : ट्रेलर रिलिज भएलगत्तै ट्रोलिङको शिकार

काठमाडौँ । बिहिबार द आर्चिजको ट्रेलर रिलिज भयो । नेट्फिलक्सको यो फिल्ममा स्टार किड्जको बाक्लो उपस्थिति छ । फिल्ममा अभिताभ बच्चनको नाती अगस्त्य नन्दा, शाहरुख खानको छोरी सुहाना खान, बोनी कपुर र श्रीदेवीकी कान्छी