आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

स्वास्थ्य/जीवनशैली

कसले खानु हुँदैन बदाम ?

काठमाडौँ । प्रोटिन, स्वस्थ फ्याट र फाइबरको राम्रो स्रोत मानिने बदाम स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ। पोषणले भरिपूर्ण भए तापनि सबैका लागि बदाम खानु फाइदाजनक हुँदैन। स्वास्थ्य विज्ञहरूका अनुसार केही विशेष स्वास्थ्य अवस्था भएका व्यक्तिहरूले बदामबाट