सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

स्वास्थ्य/जीवनशैली

नक्कली गहना लगाउँदा वास्तुको ध्यान नदिए पर्न सक्छ नकारात्मक असर

काठमाडौँ । महँगीको यो समयमा सुनचाँदीका गहनाको विकल्पमा आर्टिफिसियल (नक्कली) गहनाको प्रयोग निकै बढेको छ। आकर्षक डिजाइन र सस्तो मूल्यका कारण महिलाहरू यस्ता गहनाप्रति आकर्षित भए तापनि वास्तु शास्त्रले भने यी गहनाको भण्डारण र प्रयोगमा