आजको पञ्चाङ्ग वि.सं.२०८२ साल आषाढ ३० गते । सोमबार । ईश्वी सन् २०२५ जुलाई १४ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । उत्तरायणं । ग्रिख्म ऋतु । श्रीशाके १९४७ । श्रावण कृष्णपक्ष । तिथि–चतुर्थी,...
काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले देशभर प्रथम सेवा विन्दु विस्तार गर्न सबै स्थानीय तहहरूलाई आवश्यक विवरण उपलब्ध गराउन पत्राचार गरेको छ । बोर्डका जनस्वास्थ्य अधिकृत विकेश मल्लद्वारा जारी विज्ञप्तिमा हाल...
काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी र सहज बनाउन देशभर प्रथम सेवा विन्दु विस्तार गर्ने भएको छ । यसका लागि बोर्डले सबै स्थानीय तहहरूलाई आवश्यक विवरण...
काठमाडौँ । काठमाडौँ उपत्यकामा पहिले बर्खा लागेपछि मात्रै देखिने डेंगु अहिले बाह्रै महिना देखिन थालेको छ । विगतका वर्षहरूमा साउन, भदौ, असोज र कात्तिकमा मात्रै देखिने डेंगु आजभोलि हरेक महिना...
चितवन । चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले क्यान्सरको प्रकार (टाइप) पत्ता लगाउने अत्याधुनिक ‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री ( आईएचसी)’ मेसिन सञ्चालनमा ल्याएको छ । स्वीस कम्पनी ‘रोश’द्वारा...
काठमाडौँ । क्यान्सरको उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्रीहरू स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई हस्तान्तरण गरिएको छ । आइतबार अमेरिकास्थित अन्तर्राष्ट्रिय गैरसरकारी संस्था 'डाइरेक्ट रिलिफ' को सहयोग तथा 'वान...
सन् २००४ मा पहिलोपटक नेपालमा डेंगु सङ्क्रमण देखिएको थियो । तर त्यसको १८ वर्षको अवधिमै देशका ७७ वटै जिल्लामा सङ्क्रमितहरू भेटिइसकेका छन् । यस्तो हुनुमा सरकारको पर्याप्त लगानी तथा सचेतनामूलक...
नेपालमा पहिलो पटक सन् २००४ मा डेंगु पुष्टि भएको थियो । मैले मेडिकल शिक्षा सकेर शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा सेवा दिन सुरु गर्दासम्म नेपालमा डेंगु पुष्टि भइसकेको थिएन...
आजको पञ्चाङ्ग वि.सं.२०८२ साल आषाढ २९ गते । आइतबार । ईश्वी सन् २०२५ जुलाई १३ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । उत्तरायणं । ग्रिख्म ऋतु । श्रीशाके...
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) साताको सुरु र अन्तको समय राम्रो रहेकोले पढाइ लेखाइमा राम्रो प्रगति गरी सफलताको मार्गमा अगाडी बढ्न सकिनेछ । व्यापार, औद्योगिक क्षेत्र तथा शेयर बजारबाट प्रशस्त नाफा कमाउन सकिनेछ...
काठमाडौँ । त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन नयाँ सुविधासहित सेवा सञ्चालनमा ल्याएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले आज अस्पतालमा १५ शय्यासहितको आकस्मिक कक्ष...
काठमाडौँ । नर्भिक इन्टरनेशनल अस्पतालमा पहिलो पटक फोक्सोको समस्या पत्ता लगाउने अत्याधुनिक परीक्षण इन्डोब्रोङकियल अल्ट्रासाउन्ड (इबस) सुरु गरिएको छ । सिनियर कन्सल्टेन्ट पल्मोनोलोजिस्ट डा. अच्युतभक्त आचार्यको नेतृत्वमा ‘इबस’ सेवाको सफल...
झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका, बुधबारेस्थित भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको आज उद्घाटन गरेका छन् । नेपालकै पहिलो तत्कालीन प्रधानपञ्च भागीरथा न्यौपानेको नाम जोडिएको सो आधारभूत अस्पताल...
बधाई छ । ‘तपाईँको छोरा वा छोरी भयो,’ नर्सको मुखबाट यो आवाज सुन्ने बित्तिकै बुबाको मुहारमा खुसी छाउँछ । अनि वरिपरि भएका आफन्तहरू सोध्न थाल्छन्, बच्चालाई कस्तो छ ? तर...
भक्तपुर । भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज सूर्यविनायकमा खोप जिल्ला समन्वय समितिले आयोजना गरेको घोषणा कार्यक्रममा बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापाले भक्तपुर जिल्लालाई पूर्ण खोप...
रातोपाटीको नियमित शृङ्खला ‘न्युट्री टक्स’ मा आज हामी दैनिक खानेकुरासँग प्रत्यक्ष जोडिएका र हाम्रो शरीरको वृद्धि विकासमा ठूलो भूमिका खेल्ने विषयहरूमा कुराकानी गर्नेछौँ। हामीले कार्बोहाइड्रेट, प्रोटिन, मिनरल्स, फ्याट, भिटामिन जस्ता...
कञ्चनपुर । कञ्चनपुरमा औलोको जोखिम बढ्दै जान थालेको छ । एनोफिलिज जातको पोथी सङ्क्रमित लामखुट्टेको टोकाइबाट हुने औलोका आयातित बिरामीको सङ्ख्या बढ्दै जान थालेको हो । स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो...
काठमाडौँ। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत ‘रेफरल सेन्टर’का रूपमा मात्र सेवा दिने भएको छ। प्रतिष्ठानले शुक्रबार एक सूचना जारी गर्दै २०८२ साल साउन १...
वि.सं.२०८२ साल आषाढ २७ गते । शुक्रबार । इस्वी सन् २०२५ जुलाई ११ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । उत्तरायणं । ग्रिख्म ऋतु । श्रीशाके १९४७ ।...
काठमाडौँ । अब सबै सङ्घीय अस्पतालले आफ्ना उपकरणको अवस्थाबारे अडिट गरेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई बुझाउनुपर्ने भएको छ । मन्त्रालयले अस्पतालहरूसँग भएका उपकरण तथा उनीहरूको अवस्थाबारे यकिन विवरण नभएको भन्दै सबै...
काठमाडौँ । गएको एक साता ५२ जनामा कोराना भाइरस संक्रमण पुष्टि भएको छ । इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको...
काठमाडौँ । पछिल्लो एक सातामा देशभर ८६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीले सार्वजनिक गरेको आँकडाअनुसार ६ प्रदेशमा ८६ जनामा...
कञ्चनपुर । वर्षातको मौसमसँगै डेंगुको जोखिम बढ्दै जान थालेपछि कञ्चनपुरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरले डेंगु सार्ने लामखुट्टेको बासस्थान पहिचान गरी लार्भा खोजी तथा नष्ट गर्ने सम्बन्धी...
काठमाडौँ । सरकारले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत जटिल खालका आठ वटा रोगको उपचार गर्न थप एक लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । मिर्गौला, मुट, पार्किन्सन्स, अल्जाइमर, स्पाइनल इन्जुरी, हेड इन्जुरी...
काठमाडौँ । आजदेखि अस्पतालका नियमित सेवा सञ्चालन भएका छन् । नेपाल चिकित्सक सङ्घले आन्दोलनका कार्यक्रम फिर्ता लिएपछि आजदेखि वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठान, निजामति कर्मचारी अस्पताललगायत...
भक्तपुर । बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले भक्तपुर अस्पतालसहित प्रदेशका विभिन्न अस्पतालमा १६ वटा डायलासिस मेसिन (उपकरण) जडान गरेको छ । मिर्गौलाका बिरामीलाई डायलासिस सेवा लिन सरकारी अस्पतालमा चाप बढेसँगै...
काठमाडौँ । स्वास्थ्य बीमा कार्यक्रममा आबद्धले अब पहिलेभन्दा दोब्बर उपचार सहायता प्राप्त गर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले बताएका छन् । मन्त्री पौडेलले आफ्नो पूर्व प्रतिबद्धताअनुसार आठ जटिल रोगका...
वि.सं.२०८२ साल आषाढ २५ गते । बुधबार । ईश्वी सन् २०२५ जुलाई ९ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । उत्तरायणं । ग्रिख्म ऋतु । श्रीशाके १९४७ ।...
काठमाडौँ । नेपाल सरकार र चिकित्सक संघबीच सहमति भएको छ । मंगलबार सहमति भएसँगै आजैबाट स्वास्थ्य सेवा सुचारु भएका छन् । ...
काठमाडौँ । सरकारले आन्दोलनरत चिकित्सकहरूसँग वार्ताको तयारी गरेको छ । प्रधानमन्त्री केपीको निर्देशनमा तीन सदस्यीय मन्त्रीस्तरीय वार्ता टोली गठन भएसँगै मंगलबार साँझसम्म औपचारिक वार्ताको तयारी भएको हो । नेपाल चिकित्सक...
काठमाडौँ । आन्दोलनरत चिकित्सकहरूसँग वार्ता गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले तीन मन्त्रीलाई जिम्मेवारी दिएका छन् । प्रधानमन्त्री ओलीले स्वास्थ्यमन्त्री प्रदीप पौडेलसहित उद्योग मन्त्री दामोदर भण्डारी र कानुन मन्त्री अजय चौरसियालाई...
काठमाडौँ । यतिवेला नेपाल चिकित्सक संघको आन्दोलनका कारण हजारौँ बिरामी अलपत्र परेका छन् । उपभोक्ता अदालतको फैसलाको विरोधमा नेपाल चिकित्सक संघको आन्दोलन गर्दा सोमबारदेखि अस्पतालहरूमा आकस्मिकबाहेक सबै सेवा ठप्प भएका...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले आयुर्वेदिक औषधी तथा परम्परागत चिकित्सा उत्पादनको उत्पादनलाई निर्यात गर्न मिल्ने गरी मापदण्ड स्वीकृत गरेका छन् । विभिन्न कम्पनीहरूले आयुर्वेदिकसहितका परम्परागत चिकित्सा प्रणालीका औषधी...
आजको पञ्चाङ्ग वि.सं.२०८२ साल आषाढ २४ गते । मंगलबार । ईश्वी सन् २०२५ जुलाई ८ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । उत्तरायण । ग्रिख्म ऋतु । श्रीशाके...
काठमाडौँ । उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा गरेको क्षतिपूर्तिको फैसलाप्रति असहमति जनाउँदै नेपाल चिकित्सक संघले आज देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरेको छ । संघले...
काठमाडौँ । उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा गरेको कारबाहीको निर्णयप्रति गम्भीर असहमति जनाउँदै नेपाल चिकित्सक सङ्घले आज देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द गरेका छन् । देशकै...
काठमाडौँ । शरीरको अति महत्त्वपूर्ण अङ्ग हो मुटु । मुटुविना हामी जीवनको कल्पना पनि गर्न सक्दैनौँ । मुटुले नै शरीरका अङ्ग–अङ्गमा रक्तसञ्चार गर्छ । तर यति महत्त्वपूर्ण अङ्गलाई तनावयुक्त अनि व्यस्त...
काठमाडौँ । आजकालको व्यस्त जीवनशैली र असन्तुलित खानपानका कारण विभिन्न स्वास्थ्य समस्याहरू सामान्य बन्दै गएका छन्। घण्टौँसम्म कुर्सीमा बसिरहनु, फास्ट फुड-जंक फुड खानु र निद्राको कमीले हाम्रो स्वास्थ्यमा नकारात्मक असर...
काठमाडौँ । उपभोक्ता हित संरक्षण मञ्च नेपालले चिकित्सकहरूले गरिरहेको आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अदालतको फैसलाको विरोधमा स्वास्थ्य सेवा प्रवाह अवरोध गर्ने, सेवा बन्द तथा हडतालप्रति मञ्चले आइतबार...
काठमाडौँ । तपाई हामीमध्ये कतिपयलाई काँचो प्याजको वासना नै मन पर्दैन । कतिले चाहिँ सलाद, अचारमा वा त्यत्तिकै पनि काँचो प्याज खान्छौँ । काँचो प्याज खाँदाका अनेक फाइदा छन् । ...
काठमाडौँ । देशभरका चिकित्सकहरूले आ–आफ्नो कार्यस्थलमा आइतबार एक घण्टा धर्ना दिएका छन् । नेपाल चिकित्सक संघको आह्वानमा भएको विरोध कार्यक्रम अन्तर्गत आइतबार कार्यालय सुरु भएसँगै चिकित्सकहरूले एक घण्टा धर्ना दिएको...