काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खर्च नहुने रकम फिर्ता गर्न मातहतमा निकायलाई निर्देशन दिएको छ ।मन्त्रालयले अस्पताल, प्रतिष्ठान, समिति, बोर्ड परिषद् केन्द्रलाई निःशर्त बाहेकको अन्य अनुदान रकम सोही आर्थिक वर्ष भित्र खर्च हुन नसकी
तनहुँ । जिल्लाको आँबुखैरेनी अस्पतालमा झाडापखाला र ज्वरोका बिरामी बढ्न थालेका छन् । मौसम परिवर्तन भएसँगै झाडापखाला र ज्वरोको बिरामी बढी आउने गरेका हुन् । दिनमा १५० जनाभन्दा बढी बिरामी...
चितवन । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले बिरामीलाई लक्षित गरी ‘हटलाइन’ मोबाइल नम्बर सेवा सुरु गरेको छ । चरणबद्ध उपचारका क्रममा घर गएका समयमा बिरामीलाई हुनसक्ने समस्या समाधान गर्न...
काठमाडौँ । माल्दिभ्सका मेडिकल विद्यार्थीलाई नेपालमा अध्ययन गराउने सम्झौता अन्तिम चरणमा पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र माल्दिभ्सका स्वास्थ्य राज्यमन्त्री अहमद गसिमबीच बैंककस्थित संयुक्त राष्ट्रसंघीय सम्मलन...
वि.सं.२०८२ साल आषाढ १२ गते । बिहीबार । ईश्वी सन् २०२५ जुन २६ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । उत्तरायणं । ग्रिख्म ऋतु । श्रीशाके १९४७ ।...
काठमाडौँ । स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिका लागि ५४ जनाको आवेदन परेको छ ।मङ्गलबार तोकेको समयसम्म चार वटा उपकुलपति रिक्त रहेका स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि ५४ जनाको आवेदन परेको स्वास्थ्य...
भक्तपुर । भक्तपुर अस्पतालले पाठेघर (आङ) खसेका महिलाको निःशुल्क शल्यक्रिया सेवा सुरु गरेको छ । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय अन्तर्गत निःशुल्क पाठेघर खस्ने रोगको उपचार सेवा सुरु गरेको अस्पतालका निमित्त निर्देशक...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले थाइल्याण्डमा क्रियाशील स्वास्थ्य नीति निर्माता, बौद्धिक तथा अध्ययनरत मेडिकल विद्यार्थीसँग नेपालको स्वास्थ्य क्षेत्रमा थाइल्याण्डको अनुभवबाट गर्न सकिने सुधारबारे अन्तर्क्रिया थालेका छन् । जनसङ्ख्या...
विराटनगर । नेपालमा पुनः कोभिड–१९ को सङ्क्रमण बढ्दो क्रममा छ । मंगलबार मात्रै विराटनगरमा एक जना महिलाको मृत्यु भयो । गत माघदेखि देखिएको सङ्क्रमणको दर अहिले बढ्दै गएर १ सय...
काठमाडौँ । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको नर्सिङ क्याम्पसले विनाप्रतिस्पर्धा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाकी श्रीमती विष्णु भुजेललाई नर्सिङ प्रशिक्षक नियुक्त गरेको पाइएको छ । क्याम्पसले करार...
काठमाडौँ । पछिल्ला केही वर्षहरूमा छाला र कपालको हेरचाहमा चामलको पानी अर्थात् चौलानीको प्रयोग गर्ने चलन धेरै बढेको छ । चौलानी छाला र कपालको लागि धेरै फाइदाजनक मानिन्छ । यसलाई छाला...
काठमाडौँ । इमाडोल निवासी ६९ वर्षीय विमला मगरलाई एक्कासि झाडापखाला लाग्ने र ज्वरो आउने भयो । नजिकैको स्वास्थ्य चौकीमा नातिहरूले पुर्याए । तर स्वास्थ्य चौकीले दिएको जीवनजल र पारासिटामोल उनले...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले हरेक वर्ष २५ सय जनशक्ति थप्ने प्रक्रिया सुरू भएको बताएका छन् । मन्त्री पौडेलले लामो समयपछि स्वास्थ्य क्षेत्रमा पाँच वर्षमा १२ हजार...
काठमाडौँ । अब कक्षा ६ मा अध्ययनरत सबै बालिकाले पाठेघरको क्यान्सर विरुद्धको एचपीभी खोप पाउने भएका छन् । सोमबार प्रतिनिधिसभामा सांसदहरूले सोधेको जवाफ दिँदै स्वास्थ्य मन्त्री प्रदीप पौडेलले कक्षा ६...
विराटनगर । मोरङको बुढीगंगामा रहेको मनमोहन प्राविधिक विश्वविद्यालयले प्राविधिक शिक्षा, अनुसन्धान र उत्पादनमा महत्त्वाकाङ्क्षी योजना अघि सारेको छ । पर्याप्त बजेट अभावका कारण ती योजनाहरू कार्यान्वयनमा भने गम्भीर चुनौती देखिएको...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ९५ अर्ब ८१ करोड विनियोजन गरेको छ । जसमा संघ सरकारबाट ५५ अर्ब ४९ करोड, प्रदेश सरकारबाट ६ अर्ब...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी अतिरिक्त सचिव डा. संगीता कौशल मिश्राले लिएको बिदा असार ६ गतेबाट सकिएको छ । तर उनी अझै मन्त्रालयमा हाजिर भएकी छैनन् । मन्त्रालयको कर्मचारी...
काठमाडौँ । अमलेखगञ्जदेखि काठमाडौँको थानकोट डिपोसम्म पेट्रोलियम ट्याङ्कर चलाउँदै आएका जितनारायण यादवले जीवनको २५ वर्ष यही पेसामा बिताए । तर पछिल्ला केही वर्षयता उनको दैनिकी कष्टकर बन्दै गएको थियो । राति...
काठमाडौँ । स्वास्थ्य सेवा व्यवस्थापकको स्थायी दरबन्दी कायम गर्नुपर्ने माग राख्दै नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघले काठमाडौँमा प्रदर्शन गरेको छ । स्वास्थ्य मन्त्रालयले संगठन तथा व्यवस्थापन (ओ एन्ड एम) सर्वेक्षणमा अस्पताल...
काठमाडौँ । मनसुन भित्रिएसँगै सङ्क्रामक रोगहरूको जोखिम बढ्न थालेको छ । पछिल्लो दुई सातायता डेंगु, झाडापखला, रुघाखोकी, ज्वरो, कोभिड र सर्पदंशका बिरामीहरूको चाप अस्पतालमा देखिन थालेको छ । जल तथा मौसम...
काठमाडौँ । रोटी वा पराठा बनाउनको लागि हरेक घरमा प्रायः पीठो मुछिन्छ। पिठो मुछेर केही बेर त्यसलाई त्यत्तिकै राखेर मात्रै हामीले यसको प्रयोग गर्छौ । जसो मानिस त सजिलो हुन्छ...
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) साताको समय राम्रो रहेकोले पढाइ लेखाइमा राम्रो प्रगति गरी सफलताको मार्गमा अगाडि बढ्न सकिनेछ । घर परिवारमा सुखद समाचारले थप उत्साह जगाउनेछ । आम्दानीका स्रोत पहिल्याउन सकिनेछ भने सामाजिक...
वि.सं.२०८२ साल आषाढ ८ गते । आइतबार । ईश्वी सन् २०२५ जुन २२ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । उत्तरायणं । ग्रिख्म ऋतु । श्रीशाके १९४७ ।...
नेपालगञ्ज । गर्मी बढेसँगै बाँकेमा छाला रोगका बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । छाला रोग विशेषज्ञ डा बद्री चापागाईँले गर्मी बढेसँगै भेरी अस्पताल, नेपालगञ्जमा छाला रोगका बिरामी आउने क्रम वृद्धि...
काठमाडौँ । कल्पना गर्नुहोस्, तपाईं आफ्नो बच्चासँग कतै बाहिर हुनुहुन्छ। अचानक तपाईंको बच्चाले गल्ती गर्छ - सायद उसले चकचक गरेको हुनसक्छ, वा केही कुरा खसालेको हुन सक्छ। यस्तो अवस्थामा, बिना केही...
संयुक्त राष्ट्र सङ्घको इतिहासमै अत्यधिक सह–प्रस्तावक राष्ट्रहरूको समर्थन प्राप्त गर्ने प्रस्तावहरू मध्ये एक अन्तर्राष्ट्रिय योग दिवस घोषणा गर्ने प्रस्ताव पर्दछ । सन् २०१४ मा संयुक्त राष्ट्र सङ्घ महासभामा २१ जुनलाई...
अन्तर्राष्ट्रिय योग दिवस जुन २१ मा विश्वभर मनाइन्छ । पहिलो अन्तर्राष्ट्रिय योग दिवस जुन २१ २०१५ मा मनाइएको थियो । योग दिवस मनाउने प्रस्ताव पहिलो पटक भारतीय प्रधानमन्त्री मोदीले २७ सेप्टेम्बर...
वि.सं.२०८२ साल आषाढ ७ गते । शनिबार । ईश्वी सन् २०२५ जुन २१ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । उत्तरायणं । ग्रिख्म ऋतु । श्रीशाके १९४७ ।...
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रायलकी अतिरिक्त सचिव डा. संगीता कौशल मिश्रा गत फागुन २२ गतेदेखि बिदामा छिन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले उपयुक्त जिम्मेवारी नदिएको भन्दै उनी साढे...
काठमाडौँ । मौसम परिवर्तनसँगै कोरोना भाइरसका लक्षण भएका बिरामी देखिन थालेका छन् । मौसम परिवर्तनसँगै मानिसमा रुघाखोकी, ज्वरो, फ्लु जस्ता सङ्क्रमण देखिन थालेको हो । इपिडिमिलोजी तथा सरुवा रोग नियन्त्रण...
काठमाडौँ । सरकारले १४ वटा अस्पतालबाट सबै प्रकारका क्यान्सर रोगको उपचार सहुलियतमा दिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सात प्रदेशमध्ये बागमती प्रदेश र कोशी प्रदेशका १४ वटा...
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काजमा र सरुवा भएर पनि रमाना नलिई बसेका कर्मचारीलाई तीन दिनभित्र तोकिएको दरबन्दीमा हाजिर हुन दिएको निर्देशन कार्यान्वयनमा असफल देखिएको छ । मन्त्री प्रदीप पौडेलको...
काठमाडौँ । जलनमा परेका विपन्न नागरिकका लागि सरकारले दुई वटा अस्पतालमा निःशुल्क उपचार गर्ने व्यवस्था मिलाएको छ ।काठमाडौँ उपत्यकाका वीर अस्पताल र कीर्तिपुर अस्पतालमा जलनमा परेका विपन्न नागरिकहरूको निःशुल्क उपचार...
काठमाडौँ । सरकारले रिक्त रहेका चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन माग गरेको छ । बुधबार प्रकाशित सूचनाअनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान...
काठमाडौँ । नेपाल रेडियोलोजिकल सोसाइटीले रेडियोग्राफी सेवाको संरचना सुदृढीकरण, व्यवसायीक सुरक्षा तथा दरबन्दी व्यवस्थापनको माग गर्दै स्वास्थ्य मन्त्रालयमा ज्ञापन पत्र बुझाएको छ । स्वास्थ्य सेवा प्रणालीमा रेडियोलोजी सेवा महत्त्वपूर्ण भएपनि यस...
चितवन । राप्ती नगरपालिकाले ज्यालादारी कर्मचारी हटाएपछि पाँच स्वास्थ्य केन्द्र र एम्बुलेन्स सेवा बन्द भएको छ । नगरप्रमुख शमशेर लामाले स्रोतको अभावका कारण ७२ जना दैनिक ज्यालादारी कर्मचारी हटाइएसँगै स्वास्थ्यलगायत क्षेत्रमा...
काठमाडौँ । स्वास्थ्य क्षेत्रमा सातै प्रदेशका सरकारले चालु वर्षको तुलनामा बजेटको आकार घटाएका छन् । प्रदेश सरकारहरूले आर्थिक वर्ष २०८२/८३ का लागि आइतबार सार्वजनिक गरिएको बजेटमा मधेस सरकारबाहेक अन्य प्रदेश सरकारले...
काठमाडौँ । सरकारले मुटु रोग सम्बन्धी निःशुल्क सेवा तीन प्रदेशका १५ वटाबाट दिने गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बाग्मती प्रदेश, कोशी प्रदेश र लुम्बिनी प्रदेशका अस्पतालहरू मुटु...
वि.सं.२०८२ साल आषाढ ३ गते । मङ्गलवार । इस्वी सन् २०२५ जुन १७ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । उत्तरायणं । ग्रिख्म ऋतु । श्रीशाके १९४७ ।...
काठमाडौँ । नेपालमा ३० वर्ष भन्दा माथिका विवाहित जोडीमा ७२ प्रतिशत पुरुष र ६७ प्रतिशत महिलामा यौन दुर्बलता रहेको अध्ययनले देखाएको छ । सोमबार काठमाडौँमा सार्वजनिक गरिएको एक अध्ययनले ३०...
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) : मेष राशि हुनेहरूका लागी सूर्य पराक्रम भावमा । बुध ८ गतेसम्म पराक्रम, ९ गतेबाट सुख भावमा । शुक्र १४ गतेसम्म राशिमा र १५ गतेबाट धन भावमा । बृहस्पति...