काठमाडौँ । गीतकार प्रमीला वस्तीको शब्द रहेको 'माया गर्छु भन्न पनि' बोलको गीतको भिडियो सार्वजनिक भएको छ। मनोविद् समेत रहेकी प्रमीलाको माया प्रेमले भरिएको गीतमा गायिका रचना रिमालको स्वर तथा विश्वनाथ प्रेमको संगीत रहेको छ...
काठमाडौँ । ‘मेरो डान्स युनिभर्स’की विजेता खुसी कार्कीको नृत्य रहेको फिल्म ‘यो मन त मेरो नेपाली हो’को गीत ‘तिम्रो आखै रसिलो’ सार्वजनिक गरिएको छ । गीतमा दीपक शर्माको शब्द तथा...
काठमाडौँ । द भ्वाइस अफ नेपालबाट चर्चामा आएकी गायिका गीता शर्माको स्वर रहेको गीत ‘ए हावा’ सार्वजनिक भएको छ । गीतकार सुमन योञ्जनको शब्द रहेको गीतमा कमल राई र गीता शर्माकै...
काठमाडौँ । प्रशान्त तामाङ निर्देशक रहेको फिल्म ‘सारंग’काे ‘चिसो बतास’ बोलको गीत २२ जना बालबालिकाले स्वरमा रेकर्ड गरिएको छ । डिपी खनालले शब्द रहेको गीतमा कान्जिरोवा स्कुल, कोटेश्वरका प्रतिभावान २२...
दुबई । चर्चित पाकिस्तानी गायक राहत फतेह अली खान पक्राउ परेका छन् । उनी दुबई विमानस्थलमा पक्राउ परेका हुन् । उनका पूर्वम्यानेजर सलमान अहमदको उजुरीपछि गायकलाई पक्राउ गरिएको पाकिस्तानी...
काठमाडौँ । कवि तथा गीतकार डा. महेन्द्रकुमार मल्लको तीजगीत ‘नाचिदे कान्छी’ सार्वजनिक भएको छ । सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा पूर्वउपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले उक्त गीतको म्युजिक...
काठमाडौँ । ‘रोधी घर’लाई नेपालीको पहिचानको रूपमा लिन सकिन्छ । विशेष गरेर गुरुङ समुदायबाट भित्रिएको यो संस्कृतिलाई बालकदेखि वृद्धसम्मले गीत मार्फत दुःख बिर्सिने चौतारीको रूपमा पनि लिइन्छ । विकासको गतिसँगै...
काठमाडौँ । अब पसल, रेस्टुरेन्टमा बसेर गीत सुन्न पनि रोयल्टी तिर्नुपर्ने भएको छ । काठमाडौँ उपत्यकाका विभिन्न रेस्टुरेन्टलाई अहिले गीत प्रयोग गरेबापत रोयल्टी तिर्न धमाधम पत्राचार भइरहेको छ । यहाँसम्म...
काठमाडौँ । एलआरके इन्टरटेन्मेन्टको व्यानरमा बनेको फिल्म ‘बर एण्ड वधु’को पहिलो गीत ‘तिमीसँग’ सार्वजनिक भएको छ । यो गीतमा अञ्जु पन्त र प्रताप दासको स्वर, अर्जुन पोखरेलको संगीत र लेखु...
काठमाडौँ । गायक समिर तामाङको स्वर रहेको गीत ‘बदमास माया’ सार्वजनिक भएको छ । समिरकै शब्द, संगीत रहेको गीतको विशाल निरौलाले एरेञ्ज गरेकन हुन् । गीतको भिडियो राहुल बराइलीले...
काठमाडौंँ । फिल्म ‘बेहुली फ्रम मेघौली’को नयाँ गीत रिलिज गरिएको छ । ‘उडायो मन’ बोलको सार्वजनिक गीतमा शब्द, संगीत र एरेन्ज जयन जे वाइवाले गरेका हुन् । गीतमा इन्द्रकला राईको...
गायक शिव परियारको आवाजमा रहेको नयाँ गीत 'धोकेबाज' सार्वजनिक भएको छ । रविन लामिछानेको शब्द रहेको गीतमा युवराज मगरको संगीत रहेको छ। गीतको फिमेल भर्सनमा समीक्षा अधिकारीको स्वर रहेको छ। ...
काठमाडौँ । गायक तथा अभिनेता यश कुमारले नयाँ गीत ‘हिरो’ सार्वजनिक भएको छ । गीतमा यश कुमारकै शब्द, संगीत र स्वर सुन्न सकिन्छ । गीतको भिडियोमा अभिनेत्री गरिमा शर्मा,...
काठमाडौंँ । पछिल्लो समयकी चर्चित गायिका सुष्मा बीसी, प्रमोद भुषाल र देवी घर्तीको स्वर रहेको तीज गित ‘तिते करेलीमा अमिलो ट्वाक्क’ सार्वजनिक भएको छ । गीतमा शब्द र संगीत प्रमोद...
काठमाडौँ । गायक तुलसी सिवाकोटी र देवी सिवाकोटी प्रसाईँको स्वर रहेको गीत ‘अजम्बरी’ सार्वजनिक भएको छ । नवराज शर्माको शब्द रहेको गीतमा सीडी विजय अधिकारीले सङ्गीत दिएका छन् । ...
काठमाडौँ । गायक भागिरथ चलाउने र गायिका कविता खत्रीको स्वरमा यसवर्षको तीज पर्व विशेष गीत ‘दिउँला बरिलै’ सार्वजनिक गरिएको छ । नेत्र अर्यालको शब्द रहेको गीतमा गायक चलाउनेकै सङ्गीत छ...
काठमाडौँ । फिल्म 'खुस्मा'काे पहिलो गीत ‘खुसीका पल बटुलेर’ रिलिज भएको छ । एसडी योगीको संगीतमा तयार भएको प्रेमिल गीतमा संगीतकार योगी तथा विज्ञानी पराजुलीको युगल स्वर छ । गीत...
काठमाडौँ । लोकप्रिय गायिका सुनिता बुढाक्षेत्रीको स्वर रहेको यो वर्षको तिज विशेष गीत ‘बिजुली चमक्क’ सार्वजनिक गरिएको छ । वरिष्ठ गायक तथा संगीतकार कस्तुप पन्तको शब्द तथा संगीत रहेको गीतमा...
काठमाडौँ । सुरिलो स्वरका कारण लोकदोहोरीमा पछिल्लो समय चर्चामा रहन सफल गायिका इब्सल सन्ज्याल अभिनयमा पनि देखिन थालेकी छन् । अर्जुन सापकोटा र सुनिता बुढाथोकीको स्वर रहेको ‘आधा मुटु’...
काठमाडौं । गायक प्रचण्डबाबु राईको नयाँ गीत ‘यो मायाले के गर्यो के गर्यो ’ सार्वजनिक भएको छ । प्रेमभावको यस गीतमा वसन्त सापकोटाको शब्द तथा सङ्गीत छ । गीतलाई महाराज...
काठमाडौँ । गीतकार प्रमीला वस्तीको शब्द रहेको 'माया गर्छु भन्न पनि' बोलको गीतको भिडियो सार्वजनिक भएको छ। मनोविद् समेत रहेकी प्रमीलाको माया प्रेमले भरिएको गीतमा गायिका रचना रिमालको स्वर तथा ...
काठमाडौँ । ‘मिस हङकङ नेपाल–२०२३’ कि विजेता अन्जना पुन र नायक पल शाहको अभिनय गरेको म्युजिक भिडियो ‘बधाई छ तिमीलाई’ अहिले चर्चामा छ । यो गीतको शब्द, सङ्गीत, स्वरसँगै भिडियोका...
चलचित्र ‘नोभेम्बर रेन’ को तिमीलाई के भनौँ ? गीतमा स्वर भरेका युवराज चौलागाईं गायक मात्र होइनन् नायक जस्ता लाग्छन् । उनले ६० भन्दा बढी चलचित्रका गीतमा स्वर भरिसकेका छन् । तिमीलाई...
काठमाडौँ । आगामी साउन ११ गतेदेखि रिलिज हुने फिल्म ‘ईश्वर’को गीत ‘पुरा भयो सपना मेरो’ सार्वजनिक भएको छ । रवि ओड र बेनिशा पौडेलको स्वर रहेको गीतमा भीष्मराज फुलाराको शब्द...
काठमाडौँ । गायिका शान्तीश्री परियारले आउँदो तीजलाई लक्षित गर्दै तीज गीत ‘यसपालीको तीज’ ल्याएकी छन् । ज्योतिष पण्डित डाक्टर रुद्रनाथ अधिकारीको शब्द, रिमेश कुमार थापाको संगीत गीतमा छ । ...
काठमाडौँ । ‘नेपाल आइडल सिजन ५’ का विजेता करण परियारको गीत ‘मैले सम्झिने मान्छे’ सार्वजनिक भएको छ । आइडल विजेता भएपछि करणको सार्वजनिक भएको यो दोस्रो गीत हो । करणलाई...
काठमाडौँ । राजन अधिकारी र अस्मिता अधिकारीको स्वर रहेको ‘आकाशको जून धर्तीमा’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा प्रेमिल जोडीले एकअर्कालाई व्यक्त गरेको भावना प्रस्तुत गरिएको छ । ...
काठमाडौँ । गायिका तारा थापाले आफ्नो लोकप्रिय दर्जन भन्दा बढी गीत एकसाथ सुनाएकी छन् । लाफा रुङ्ग फाउन्डेसनको आयोजनामा क्यान्सर रोगीहरुको सहयोगार्थ राजधानीमा आयोजित ‘तारा थापा स्वर्णिम साँझ २०८१’मा उनले...
काठमाडौँ । गायक हसन राईको नयाँ गीत ‘मखमली चोली’ सार्वजनिक गरिएको छ । काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच गीत भिडियो सहित सार्वजनिक गरिएको हो । गीतमा रोशन राई ‘पालुवा स्टार’...
काठमाडौँ । गायक केदार बरुवाल क्षेत्रीको स्वर तथा संगीत रहेको गीत ‘टाढा टाढा’ सार्वजनिक भएको छ । अस्ट्रेलियामा बस्दै आएका बरुवालकै शब्द रहेको गीतमा प्रेम पिडा व्यक्त गरिएको छ । ...
काठमाडौँ । अनिल बुढा मगरको डेब्यू निर्देशन रहेको फिल्म ‘घरज्वाइँ’को दोस्रो गीत ‘यानीमाया’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकार दयाहाङ राई र मिरुना मगरको अभिनय रहेको छ । ...
काठमाडौँ । गायक राजेश ढकालको मौलिक घाँसे भाकामा सार्वजनिक भएको ‘असार १५’ बोलको गीत छोटो समयमा डिजिटल बजारमा ‘ट्रेन्डिङ’ को २७ औँ स्थानमा रहन सफल भएको छ । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर...
काठमाडौँ । फिल्म ‘बेहुली फ्रम मेघौली’को गीत ‘बिहे गर्ने कि नगर्ने’ सार्वजनिक गरेको छ । गीतको भिडियो प्रदीप खड्का, दीपाश्री निरौला, धिरज मगर, नाजिर हुसेन, साम्राज्ञी आरएल शाह, बेनिशा हमाल...
काठमाडौँ । लोकप्रिय गायक रामकृष्ण ढकालको नयाँ गीत ‘मायाको घर’ सार्वजनिक गरिएको छ । शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रमकाबिच गीतको भिडियो सार्वजनिक गरिएको हो । कार्यक्रममा नेपाल नाट्य तथा...
काठमाडौँ । आगामी साउन ११ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘ईश्वर’को गीत ‘तिमी आयौ’ सार्वजनिक गरिएको छ । कृष्ण काफ्लेको स्वर रहेको गीतमा भीष्मराज फूलाराको शब्द र अर्जुन पोखरेलको सङ्गीत...
काठमाडौँ । ‘माइली’ अभिनेत्री प्रियंका कार्कीको मुख्य भूमिका रहने फिल्म हो । रुना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको फिल्मको एकसाथ दुई गीत रेकर्ड गरिएको छ । बिहीबार अनामनगरस्थित २१...
काठमाडौँ । लालिगुरास स्पोर्ट्स एण्ड कल्चरल क्लबको प्रस्तुतिमा क्यानडाको ब्राम्पटन सहरको केन विलिएम्स स्क्वाएरमा ‘नेपाल फेस्टिभल २०२४’ जुलाई ७ मा हुने भएको छ । शेल्टो मोर्टगेज क्यानडा र लिआम फुड...
काठमाडौँ । राज्य मिडिया नेटवर्कले प्रतियोगितात्मक शो ‘मिस्टर नेवाः ११४४’ को घोषणा गरेको छ । कम्पनीले प्रतियोगिताका लागि आवेदन दर्ता खुला गरेको हो । राज्य मिडिया नेटवर्ककी कार्यक्रम निर्देशक...
भोपाल । भारतीय गायिका मोनाली ठाकुरलाई हालैको एक कन्सर्टमा दुर्व्यवहार गरिएको छ । गायिका स्टेजमा प्रस्तुति दिइरहेकी थिइन्, यसैबिच भीडमा उभिरहेका एक व्यक्तिले उनको शरीरका अङ्गहरूबारे टिप्पणी गरेका थिए। गायकले...
काठमाडौँ । नेपाली सङ्गीतमा परिचित पप गायक ओमविक्रम विष्टले ४० वर्षअघि शब्द र सङ्गीत दिएको ‘मलाई छोडी दू्र नजाउ’ गीतको श्रव्यदृश्य सामग्री आज सार्वजनिक गरिएको छ । पप सम्राट...
काठमाडौँ । भारतका चर्चित गायक कुमार सानु र गायिका रानी शाक्यको हिन्दी युगल गीत ‘शिद्दत’ सार्वजनिक भएको छ । नील शाक्यको संगीत रहेको गीतमा निशिला शाक्यको शब्द छ । ...