शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

संगीत

एसईई अवधिभर कार्यक्रम नगर्ने दुर्गेशको घोषणा

काठमाडौँ । गायक दुर्गेश थापाले एसईई परीक्षा अवधिभर कुनै पनि कार्यक्रम नगर्ने घोषणा गरेका छन् । एसईई परीक्षा विद्यार्थी भाइबहिनीको महत्त्वपूर्ण समय भएकोले यस अवधिभर आफूले कुनैपनि कार्यक्रम नगर्ने एक विज्ञप्ति मार्फत उनले घोषणा गरेका