‘१३ औं गोदावरी फूलको प्रर्दशनी’ ललितपुरमा शुरु भएको छ । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारलाई लक्षित गरेर फ्लोरिकल्चर एशोसिएशन, नेपालले आगामी कार्तिक १ गतेदेखि ४ गतेसम्म ललितपुरको जावलाखेलस्थित खेल मैदानमा सो प्रर्दशनी आयोजना गरेको हो
काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बडादसैं, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा बुधबार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ । चियापान कार्यक्रम काठमाडौंको भृकुटीमण्डपमा गरिएको थियो...
राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मार गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा यही असोज २९ देखि कात्तिक ३ गतेसम्म त्यहाँको राजकीय भ्रमणका लागि प्रस्थान गरेकी छन् । भण्डारी हेलिकोप्टरमार्फत् विमानस्थलसम्म पुगेकी...
काठमाडौं–निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश दिपक कुमार दाहालको इजलाशले यसअघिको १० दिन हिरासतमा रहेका महरालाई थप तीन...
काठमाडौं – हरेक वर्ष कोजाग्रत पूर्णिमाको भोलिपल्टबाट सुरु हुन्छ, कहीं नभएको जात्रा हाडीगाउँमा । यस वर्ष पनि सोमबारबाट उक्त जात्रा सुरु भएको छ । यो जात्रा तीन दिनसम्म मनाउने...
काठमाडौं– चिनियाँ राष्ट्रपति सी जिन पिङ काठमाडौं अवतरण गर्नुअघि उपत्यकाका अधिकांश स्थानमा चिटिक्क पारियो । सडकका वरिपरि फूलका गमला राख्नेदेखि चोक चोकमा दुवै देशका राष्ट्रपतिको फोटोअंकित होर्डिङ बोर्ड राखेर काठमाडौंलाई...
काठमाडौं – नेपाली काँग्रेसले आइतबार ललितपुरको सानेपास्थित पार्टी कार्यालयसहित देशैभर चियापान तथा शुभकामान आदान प्रदान कार्यक्रम गरेको छ । दशैं–तिहार र छटलगायतका चाडपर्वको अवसरमा सानेपामा आयोजित चियापान कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीदेखि...
राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सी जिनपिङको सम्मानमा रात्रिभोजको आयोजना गरेकी छिन् । दुई दिने राजकीय भ्रमणका लागि नेपाल आइपुगेका चिनियाँ राष्ट्रपति सीसँग शीतलनिवासमा द्विपक्षीय भेटघाट गरेपछि राष्ट्रपति भण्डारीले सोल्टी...
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी जिनपिङ नेपालको राजकीय भ्रमणमा शनिबार अपराह्न विशेष विमानबाट काठमाडौँमा अवतरण गरेका छन् ।भारतको चेन्नाइबाट शनिबार दिउँसो करिव १...
काठमाडौं– दुई दिने भ्रमणको सिलसिलामा नेपाल आएका चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपालमा भव्य स्वागत भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार अपरान्ह सी उत्रिदा राष्ट्रपति विद्यादेवी भण्डारी नै स्वागतका लागि...
काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार दुई दिने राजकीय भ्रमणका लागि नेपाल आउँदैछन् । २३ वर्षपछि हुन लागेको चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणमा स्वागतका लागि राजधानीलाई अस्थायीरुपमा भए पनि झकिझकाउ...
काठमाडौँ । आज ६४ औँ प्रहरी दिवस र अमर प्रहरी दिवस मनाइएको छ । कार्यक्रममा कर्तव्यपालनाको क्रममा ४३ जनालाई अमर प्रहरी घोषित गरिएको छ । कार्यक्रममा सहभागी हुन...
काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार दुई दिने राजकीय भ्रमणका लागि नेपाल आउँदैछन् । २३ वर्षपछि हुन लागेको राष्ट्रपतिस्तरीय भ्रमणका लागि काठमाडौँमा धुमधामका साथ तयारी गरिँदैछ । ...
पूर्वराजा ज्ञानेन्द्र शाहले पनि सर्वसाधारणलाई दसैँको टीका लगाइदिएका छन् । पूर्वराजा शाहले महाराजगञ्जस्थित निर्मल निवासमा मंगलबार अपरान्ह ४ बजेबाट सर्वसाधारणलाई बडा दसैँको टीका लगाइदिएका हुन् । त्यस अवसरमा उनको...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुवा मोहनप्रसाद ओलीको हातमा टीका लगाएका छन् । टीकाको शुभसाइत बिहान १०ः३५ मा रहे पनि झापामा रहेका बुवा मोहप्रसादको विमानको उडान ढिला भएपछि...
काठमाडौँ । सोमबार महानवमी पर्व आज हर्षोल्लासका साथ मनाइदैछ । आज दुर्गा भवानीको पूजा आराधना गर्नका साथै दसैँघर र कोत लगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा बलि दिइन्छ । आज...
दसैँ मनाउन सर्वसाधारणहरु घरघर गएकाले काठमाडौँ उपत्यका सुनसानजस्तै देखिन थालेको छ । उपत्यकामा मानिसहरुको चहलपहल न्यून बन्दै गएको छ भने सवारी साधनसमेत पातलिएका छन् । अघिपछि सवारी जाम हुने...
वडादसैँको सातौँ दिन काठमाडौँको हनुमानढोकास्थित दसैँघरमा गोरखाबाट ल्याइएको फुलपाती भित्र्याइएको छ । गोरखाबाट ल्याइएको फूलपाती हर्षोउल्लासका साथ विधिपूर्वक काठमाडौँको दसैँ घरमा शनिबार फूलपातीको दिन भित्र्याइएको हो । त्यस अवसरमा...
काठमाडौँ । दसैँको आगमनसँगै भविष्यको खोजीमा राजधानी काठमाडौँ आइपुगेका धेरै जना आफ्नो घर फर्कने सुरसारमा छन् । घटस्थापनादेखि नै काठमाडौँ बाहिर घरपरिवार भएकाहरु फर्कन थाल्छन् । तर, पछिल्लो समय सरकारले...
हिन्दू धर्ममा आस्था राख्ने, यो धर्म मान्नेहरुका लागि शक्तिपीठहरुको विशेष महत्त्व हुने गर्छ । शक्तिपीठहरुको स्थापना र तिनको पूजा गर्ने प्रचलनले कुनै वेला समाज व्यवस्थामा मातृसत्ताको प्रभुत्व रहेको तथ्यलाई औंल्याउँदछ...
काठमाडौँ । काठमाडौँ उपत्यकाको चक्रपथ विस्तारका क्रममा कलङ्की– सामाखुसी, बाफल क्षेत्रको सडक आसपासका रुखहरु धमाधम काट्न थालिएको छ । हाल सो क्षेत्रको सीतापाइला सडकखण्डमा रहेका रुखहरु काट्ने क्रम जारी...
काठमाडौँ । दसैँ र खसीको मासु पर्याय जस्तै छ । अरु बेला जे भए हुन्छ, तर दसैँमा चाहिँ सबैलाई खसीको मासु खानैपर्छ । मानिसहरु केही पैसा ऋण काढेरै भए पनि...
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व बडादसैँ आजदेखि शुरु भएको छ । बडा दसैँको पहिलो दिन आज घर घरमा वैदिक विधि पूर्वक दियो, कलश र...
काठमाडौँ । हिन्दु धर्मावलम्बीहरुको प्रमुख चाड दसैँ नजिकिएसँगै राजधानीको मुख्य व्यापारिक केन्द्र नयाँ सडक क्षेत्रमा किनमेल गर्ने ग्राहकहरुको चहलपहल पनि शुरु भएको छ । घटस्थापना सुरु हुनुभन्दा अघिको बिदाको...
काठमाडौँ– काठमाडौँ– नौबिसे नागढुङ्गा सडकखण्ड विगत चार दिनदेखि अत्यधिक सवारी जामको चपेटामा परेको छ । दसैँको मुखमा यात्रुहरु घण्टौँसम्म जाममा बिताउन बाध्य छन् । त्यस क्षेत्रको जाम अन्य दिनको तुलनामा...
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले काठमाडौ उपत्यका सँगै देशका विभिन्न स्थानबाट शुक्रबारबाट दशैंका लागि नयाँ नोट सटही सेवा प्रदान गरेको छ । राष्ट्र बैङ्कसँगै अन्य बैङ्कले नयाँ नोट वितरण गर्न...
सिरहा– नेपालको लागि टिभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले नेपालका मुख्य मुख्य शहरहरुमा ‘टिभीएस ह्वीली विट्स्’ को आयोजना गरेको छ । जगदम्बा मोटर्सले यही असोज ६ गते सिरहाको लहान चोकमा...
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको युवा संगठन नेपाल तरुण दलले भ्रष्टाचार,महँगी, तस्करी र कालो बजारी रोक्न नसकेको भन्दै सरकारविरुद्ध प्रदर्शन गरेको छ । तरुण दलले आइतबार माइतीघर मण्डलामा...
काठमाडौँ । स्वयम्भुनाथ स्तुपालाई विदेशी पर्यटकले ‘मङ्की टेम्पल’ (बाँदरको मन्दिर) पनि भन्छन् । नभनुन् पनि कसरी स्तुपा परिसर वरपर रहेको जङ्गलमा ठूलो सङ्ख्यामा बाँदरहरुको वासस्थान रहेको छ । ती बाँदरहरुलाई...
दसैं, तिहारमा राजधानीबाट बाहिरिने यात्रुका लागि सार्वजनिक यातायातको टिकट बुकिङ आजदेखि खुलेको छ । दसैंमा काठमाडौंबाट बाहिरिने यात्रुका लागि यातायात व्यवसायी महासंघले आजदेखि अग्रीम टिकट बुकिङ सुरु गरेको हो...
काठमाडौँ । आज असोज ३ अर्थात् संविधान दिवस । ०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको खुसीयालीमा विभिन्न कार्यक्रम गरी देशभर यो दिवस मनाइँदैछ । दिवसका अवसरमा...
काठमाडौँ– येंया पुन्ही अर्थात् ईन्द्रजात्राको छैठौं दिन बसन्तपुरमा महिलाहरुले श्वेत भैरवको मुखबाट प्रसाद ग्रहण गरेका छन् । हनुमानढोका दरबार अगाडि यः सिं हर्थाथ लिङ्गो ठड्याएपछि सुरु भएको इन्द्रजात्राको छैटौं...
काठमाडौं– इन्द्रजात्रा पर्व आजबाट शुरु भएको छ । मङ्गलबार बिहान ९:१७ बजेको साइतमा इन्द्रजात्राको लिङ्गो ठड्याएर इन्द्रध्वजोत्थान गरिएको हो । इन्द्रध्वजोत्थान इन्द्रजात्राको महत्वपूर्ण दिन हो । भक्तपुरको चित्तपोल सामुदायिक...
लामो समयदेखि चर्चामा रहेको नेपाल भारत पेट्रोलियम पाइपलाइनको आज मंगलबार औपचारिक उद्घाटनसँगै पाइपमार्फत नेपालमा पहिलोपटक पेट्रोलियम पदार्थ आउने भएको छ । यसअघि ट्याङ्करबाट पेट्रोलियम पदार्थ आयात हुँदै आएकोमा अबदेखि...
विश्वप्रसिद्ध सञ्चार सीएनएनले त्यसै एशियाका प्रसिद्ध १३ वटा सुन्दर स्थानको सूचीमा राखेको होइन, घान्द्रुकलाई । समुद्रको सतहबाट २ हजार मिटरमाथि अवस्थित, मनोरम हिमाली श्रृङ्खलाको काखमा अवस्थित घान्द्रक गाउँ साँच्चै नै...
पोखरा । पोखराको फेवाताल भन्नेवित्तिकै मानसपटलमा आइहाल्छ–डुङ्गा । तर, कमैलाई थाहा हुन सक्छ– डुङ्गा कसरी बन्छ ? पोखरा महानगरपालिका २२ तालपारिका बद्री बराल शनिबार फेवाताल किनारमा डुङ्गा मर्मत गर्दै...
नेपाली महिलाहरूको महान चाड हरितालिका तीज ऋषिपञ्चमीको पूजा गरी सकिदै छ । ऋषिपञ्चमी हिन्दु संस्कार अनुसार महिलाहरूका लागि तीज तथा हरितालिकाको जति महत्व भएको पर्व मानिन्छ । पौराणिक कथनअनुसार नारीहरू रजस्वला हुँदा...
काठमाडौँ–भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्ने भक्तजनको बिहानैदेखि भीड लागेको छ। पशुपतिनाथ प्रवेश गर्न व्यवस्था गरिएका चार वटै लाम...
कृष्ण खड्का/सुवास श्रेष्ठ भाद्र कृष्ण औंसीका दिन जन्म दिने बाबु वा धर्मपुत्र बनाएका सन्तानले मिठाई, फलफूल, वस्त्र तथा मणि माणिक्य जस्ता सामान दिएर बुबाको अनुहार हेर्ने परम्परा रहेको छ...
भाद्र १० अर्थात् आजबाट राजधानीमा अटो मेला शुरु भएको छ। अर्थमन्त्री डाक्टर युवराज खतिवडाले राजधानी काठमाडौँको भृकुटीमण्डपमा नाडा आटो शो २०१९ को उद्घाटन गरेका हुन् । प्रत्येक वर्ष दसैँतिहारलाई...
मनसुन यस्तो सिजन हो जसमा घाम र पानीको कुनै ठेगान हुँदैन । कतिबेला पानी दर्कन्छ र घाम चर्कन्छ, त्यसको अत्तोपत्तो हुँदैन । मज्जाले घाम लागेको देखेपछि घरबाट निस्किएका मानिसहरु बीच...