सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

फोटो फिचर

चुनावी लहरले छाेएन व्यवसायीलाई, तस्बिरहरू

काठमाडौँ । प्रतिनिधिसभा चुनाव आउन करिब एक महिना बाँकी हुँदा पनि प्रचार सामाग्री बनाउने व्यवसायीहरूलाई चुनावको लहरले छुन सकेको छैन ।  “अरू बेला खासै यस्ता कुराको अर्डर आउँदैन । अहिले हल्का तरिकाले अर्डर आइरहेको छ,” बागबजारका