सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

फोटो फिचर

घण्टीघर पुगेर बालेनले बजाए घण्टी, तस्बिरहरू

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह घण्टीघर पुगेका छन् । आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को पार्टी केन्द्रीय कार्यालय घण्टीघर पुगेका हुन् ।  उनीसहित जेनजी अभियन्ता सुदन गुरुङ समेत घण्टीघर पुगेका छन् ।  उनीहरूलाई रास्वपा