मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

फोटो फिचर

प्रचण्डले गरे जेनजीहरुलाई पार्टीमा स्वागत, तस्बिरमा हेर्नुहोस्

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक प्रचण्डले जेनजी पुस्ताका व्यक्तिहरूलाई पार्टीमा स्वागत गरेका छन् ।  वाईसीएल नेपाल, केन्द्रीय समितिले शनिबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजना गरेको कार्यक्रममा काठमाडौँ, ललितपुर, भक्तपुर, धादिङ र नुवाकोट लगायतका विभिन्न जिल्लाका