सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

फोटो फिचर

भारतीय कलाकारहरूको चित्रकला प्रदर्शनी, तस्बिरमा हेर्नुहोस्

काठमाडौँ । सिद्धार्थ आर्ट ग्यालरीमा बुधवारदेखि एक दर्जन भारतीय कलाकारको चित्रकला प्रदर्शनी सुरु भएको छ । राजस्थानको जयपुरमा रहेको आईसीए ग्यालरीसँगको सहकार्यमा सुरु भएको प्रदर्शनी २२ अप्रिलसम्म चल्नेछ । यो प्रदर्शनीलाई ‘कलेक्टिभ एक्सप्रेसन फ्रम इन्डिया’ नाम ...