बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

फोटो फिचर

आगलागीपछि ध्वस्त बनेको पूर्वप्रधानमन्त्री झलनाथ खनालको निवास

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालको काठमाडौँस्थित निवासमा आगलागी भएको छ।  आगलागीबाट खनालको घर पूर्ण रूपमा ध्वस्त भएको छ। घटनामा उनकी पत्नी घाइते भएकी छिन् र हाल उनको उपचार भइरहेको छ। आगलागीपछि