काठमाडौँ । जेनजी आन्दोलनमा वीरगति प्राप्त गरेका सहिदहरूलाई राजकीय सम्मानका साथ अन्त्येष्टि गर्न पशुपति लगिएको छ । त्रिवि शिक्षण अस्पतालबाट १० शहीदको पार्थिव शरीर नगर परिक्रमा सहित एअरपोर्ट र पशुपति लैजानको लागि शव यात्रा निकालिएको छ...
काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले मंगलबार थापाथलीस्थित अटो शोरुमहरूमा भएको क्षतिको अनुगमन गरेका छन्। उनले हुण्डाई, टाटा, सुजुकी र सिजिका शोरुममा भएको आगलागीबाट भएको क्षतिको स्थलगतरुपमा अवलोकन गरेका हुन्। सो क्रममा अर्थसचिव...
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगजनीमा परेको पार्टी केन्द्रीय कार्यालयको अवलोकन गरेका छन् । जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले पेरिसडाँडामा रहेको पार्टी कार्यालय जलाइदिएसँगै प्रचण्डले देशभरका पार्टी कार्यकर्ताकै सहयोगमा अब...
मकवानपुर । जेनजी आन्दोलनले बागमती प्रदेशका अधिकांश मन्त्रालय भवन ध्वस्त छन् । आन्दोलनका क्रममा भदौ २४ गते आगजनी हुँदा मन्त्रालयहरू खण्डहर बनेका छन् । आन्दोलनकै बलमा केपी शर्मा ओली नेतृत्वको सरकार...
काठमाडौँ । भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनमा देशभरिका प्रहरी चौकीमा तोडफोड, आगजनी र लुटपाट मच्चाइयो । जसका कारण उपत्यकाका अधिकांश प्रहरी चौकी खण्डहर बनेका छन् । उपत्यकाको महाराजगन्ज...
काठमाडौँ । भाद्र २३ र २४ गते काठमाडौँमा भएको जेनजी आन्दोलन र त्यस पछिको तोडफोड र आगजनीबाट देशको विभिन्न ऐतिहासिक संरचना लगायत भौतिक संरचनामा ठुलो क्षति पुग्यो । देशमा बढेको बेथिति,...
काठमाडौँ । नवनियुक्त गृह र कानुनमन्त्री ओम प्रकाश अर्यालले पदभार ग्रहण गरेका छन् । सोमबार मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् । उनले आजै पद तथा गोपनीयताको शपथ लिएका थिए।...
काठमाडौँ। नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले शपथ ग्रहण गरेपछि पदभार ग्रहण नगरी सीधै शिक्षण अस्पताल महाराजगन्ज पुगेका छन्। उनी जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूको परिवारलाई भेट्न त्यहाँ गएका...
काठमाडौँ । नवनियुक्त तीन मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरू रामेश्वर खनाल, कुलमान घिसिङ...
काठमाडौँ । आजदेखि दसैँका लागि सहुलियत पसल सुरु भएको छ । थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी परिसरमा सहुलियत पसल सुरु भएको हो । जेनजी आन्दोलनका कारण खाद्य कम्पनीले अघिल्ला...
काठमाडौँ । हालै चलेको ‘जेनजी’ आन्दोलनका क्रममा देशभरका प्रहरी कार्यालय र बिटहरू तोडफोड तथा आगजनीको चपेटामा परिरहेका बेला थापाथलीका सुकुम्बासी बस्तीका बासिन्दाहरूले भने एउटा प्रशंसनीय काम गरेका छन्। उनीहरूले आफ्नो बस्तीभित्र...
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा बसुन्धराको टिलिङटार, महाराजगञ्ज, बौद्ध, गौशाला, कोटेश्वर र सातदोबाटोका प्रहरी वृत्त नष्ट भएका छन् । गत सोमबार र मंगलबार जेनजी पुस्ताका युवाहरुले प्रदर्शन गरेका थिए । तस्बिरहरू :...
काठमाडौँ । जेनजीको आन्दोलनका मृतकको सम्झनामा पाटनमा दीप प्रज्वलन गरिएको छ । आइतबार जेनजीको आन्दालेनका मृतकको सम्झनामा दीप प्रज्वलन गरिएको हो ।
काठमाडौँ। भाद्र २३ गते भएको जेनजी आन्दोलनका क्रममा भएको आगजनीले नेपालको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पूर्ण रूपमा ध्वस्त भएको छ। यस घटनाले ऐतिहासिक महत्त्व बोकेको यो...
काठमाडौँ। गत हप्ता भएको जेनजी आन्दोलनका क्रममा जलाइएका सवारीसाधनले सिंहदरबार परिसर भरिएको छ। आन्दोलनकारीले जलाएका ती सवारीसाधनहरू अहिले सिंहदरबारको विभिन्न स्थानमा यत्रतत्र छरिएका अवस्थामा देखिन्छन्। एक हप्ताअघि हिंसा भड्किएपछि क्षतिग्रस्त भएका...
जनकपुरधाम । जेनजी पुस्ताको आन्दोलनका क्रममा मधेस प्रदेश सभा सचिवालयमा भएको तोडफोड र आगजनीबाट करिब ३० करोड रुपैयाँ बराबरको क्षति भएको सभामुख रामचन्द्र मण्डलले बताएका छन् । उनका अनुसार प्रदेश...
काठमाडौँ । गत हप्ताको आन्दोलनपछि अवस्था सामान्य हुन थालेसँगै सिंहदरबारमा कर्मचारीहरूको चहलपहल बढेको छ। आफ्ना मन्त्रालयको अवस्थाबारे बुझ्न र सरसफाइका लागि कर्मचारीहरू कार्यालय आउन थालेका छन्। आन्दोलनका क्रममा सिंहदरबारभित्रका धेरै मन्त्रालय जलेर...
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको सर्वोच्च अदालतले आइतबारदेखि आफू सेवा सुरु गरेको छ । अदालत भवन परिसरमा टेन्ट टाँगेर कर्मचारीहरूले काम सुरु गरेका हुन् । आन्दोलनका क्रममा प्रदर्शनकारीले सर्वोच्चको...
काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन् । आइतबार सिंहदरबार पुगेर प्रधानमन्त्री कार्कीले प्रधानमन्त्रीको पदभार ग्रहण गरेकी हुन् । उनी सिंहदरबार पुग्दा कर्मचारीहरुले स्वागत गरेका थिउ । ...
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले लैनचौरस्थित शहीद स्मारकमा श्रद्धाञ्जली अर्पण गरेकी छन् । आइतबार सिंहदरबारमा प्रधानमन्त्रीको पदभार ग्रहण गर्नुपूर्व लैनचौर पुगेर शहीद स्मारकमा श्रद्धाञ्जली अर्पण गरेकी हुन् ।
काठमाडौँ । गत सोमबार काठमाडौँमा भएको जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आज बौद्ध स्तूपमा दीप प्रज्वलन गरिएको छ। स्वतन्त्र रूपमा भेला भएका युवाहरूले मैनबत्ती बालेर...
काठमाडौँ । नेपालको अन्तरिम सरकारकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की हालै भएको 'जेनजी' आन्दोलनका क्रममा घाइते भएकाहरूको स्वास्थ्य अवस्था बुझ्न शनिबार राष्ट्रिय ट्रमा सेन्टर पुगेकी छन्। अस्पताल पुगेर उनले घाइतेहरूको उपचारको बारेमा...
धनगढी । केही दिनदेखि तनावग्रस्त रहेको धनगढीको जनजीवन शनिबारदेखि सामान्य बन्न थालेको छ। स्थानीय प्रशासनले लगाएको कफ्र्यु र निषेधाज्ञा हटेसँगै बजार, यातायात र सर्वसाधारणको चहलपहल पुरानै लयमा फर्किएको हो। शनिबार...
काठमाडौँ - नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएसँगै काठमाडौँका सडकमा तैनाथ सेना हटाइएको छ। अहिले सडक सुरक्षाको जिम्मेवारी नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सम्हालेका छन्। सेनाले आन्दोलनका क्रममा...
काठमाडौँ । नयाँ सरकार गठन भएसँगै काठमाडौँ उपत्यकाको जनजीवन सामान्य बनेको छ । नागरिक आफ्नो पेसा व्यवसायमा संलग्न हुन थालेका छन् भने सडकमा पनि सवारीको चाप बढ्न थालेको छ । ...
काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिन जेनजी प्रतिनिधि टोलीसहित रास्वपा सांसद तथा पूर्वमन्त्री सुमना श्रेष्ठ र कलाकार सन्जोग कोइराला पुगेका थिए। लामो छलफलपछि राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार सुशीला कार्कीलाई...
काठमाडौँ । शीतल निवासमा जेनजीले खुसीयाली मनाएका छन् । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ लिएलगत्तै जेनजीहरुले खुसीयाली मनाएका हुन् । हेर्नुहोस् तस्बिरहरु : ...
काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छन् । पूर्वप्रधानन्यायाधीशसमेत रहेकी कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । यसअघि, संविधानको धारा ६१...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गर्ने भएका छन् । कार्कीलाई आजै राति ९ बजे प्रधानमन्त्री पदको शपथ खुवाउने तयारी भएको छ । शपथको...
काठमाडौँ । भाद्र २३-२४ मा भएको 'जेनजी' प्रदर्शनपछि राजधानीमा उत्पन्न तनावपूर्ण स्थितिका कारण जनजीवन प्रभावित बनेको छ। प्रदर्शनका क्रममा चर्किएको हिंसापछि नेपाली सेनाले दिउँसो निषेधाज्ञा र साँझमा कर्फ्यु जारी गरिरहेको छ।...
काठमाडौँ । उज्यालो नेपालका संवाहकका रूपमा चिनिएका कुलमान घिसिङ र सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको पक्षमा युवाहरूले नाराबाजी गरेका छन् । शुक्रबार उनीहरुले शीतल निवास अगाडि नाराबाजीसहित प्रदर्शन गरेका हुन्...
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनामा ज्यान गुमाएका प्रहरीहरूको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। भाद्र २४ गतेको हिंसात्मक घटनाका क्रममा महाराजगञ्ज प्रहरी वृत्तमा कार्यरत असई मिलन राय र...
काठमाडौँ । गृह मन्त्रालयको नयाँ बन्दै गरेको भवनमा नयाँ प्रधानमन्त्रीका लागि कार्यकक्ष तयार गरिँदैछ । गत सोमबार र मंगलबारको प्रदर्शनपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपरेको...
काठमाडौँ । जेनजी आन्दोलनकारीले आगजनी गर्दा देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारभित्र रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पूर्णरुपमा ध्वस्त बनेको छ । भदौ २३ गतेको आन्दोलनमा प्रहरी दमन भएपछि त्यसको भोलिपल्ट...
काठमाडौँ । राष्ट्रपति कार्यालय शितल निवास क्षेत्रमा शुक्रबार सडक खाली गरेर सम्पूर्ण आवतजावत बन्द गरिएको छ । सेनाले सडकको दुवै लेनमा काँडेतार राखेर सवारी आवागमनका साथै पैदल यात्रुलाई पनि कडा...
काठमाडौँ । जेनजीको आन्दोलनको क्रममा ज्यान गुमाएकाको शव पोस्टमार्टम पछि परिवारलाई हस्तान्तरण गर्न सुरू गरिएको छ । शुक्रबार महाराजगंज मेडिकल क्याम्पसमा शव परीक्षण गरेर परिवारलाई हस्तान्तरण सुरू गरिएको हो । टिचिङ...
विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरको जनजीवन सामान्य बन्दै गएको छ । केही साना सवारी साधन र मालबहाक ट्रकहरू चल्न थालेका छन् । बजार र पसलहरू आंशिक रूपमा खुल्न थालेका...
काठमाडौँ । राष्ट्रपति भवन शीतल निवास क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । सुरक्षा व्यवस्थाको नेतृत्व गरेको सेनाले निकै कडाइ गरेको हो । शुक्रबार बिहान ११ बजेदेखि निषेधाज्ञा लागू भए...
काठमाडौँ । काठमाडौँको सतुंगलमा रहेको चौधरी समूहको सीजी डिजिटल पार्क र थापाथलीमा रहेको शोरुममा तोडफोड गरी आगजनी गरिएको छ। प्रदर्शनकारीले सतुंगलमा रहेको सीजी इलेक्ट्रोनिक्सको स्टोर र थापाथलीमा रहेको सीजी मोटर्सको शोरुम पूर्ण रूपमा...
काठमाडौँ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय भग्नावशेषमा परिणत भएको छ। जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोड प्रहरी कार्यालयमा व्यापक क्षति पुगेको हो। जेनजी आन्दोलनको चौथो दिन कार्यालयका प्रदर्शनकारीले जलाएका गाडी...
काठमाडौँ । दुई दिने जेनजी आन्दोलनपछि अस्तव्यस्त बनेको काठमाडौँ उपत्यकाको जनजीवन बिस्तारै सामान्यतर्फ फर्कन थालेको छ । यद्यपि अझै पनि निषेधाज्ञा र कर्फ्यु आदेश भने जारी नै रहेको छ । नेपाली...