काठमाडौँ , आजको भाद्र शुक्ल पूर्णिमामा काठमाडौँसहित नेपालभर खग्रास चन्द्रग्रहण देखिनेछ। ग्रहण बेलुकी १०ः२० बजे सुरु भएर भोलि बिहान १ः४५ बजेसम्म करिब साढे तीन घण्टासम्म अवलोकन गर्न सकिनेछ। ग्रहण बेलुकी नेपालसहित भारत र एसियाका अन्य...
काठमाडौँ । सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङको सुरक्षा तैनाथी बढाइएको छ । सरकारले दर्ता नभएका फेसबुक लगायतका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएपछि उनको सुरक्षा तैनाथी बढाइएको हो । सम्भावित घटना हुन...
काठमाडौँ । शहरी विकास मन्त्री प्रकाशमान सिंहले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको निरीक्षण गरेका छन् । ठेकेदारले दैनिक २ लाख हर्जना तिरेर निर्माण भइरहेको उक्त क्रिकेट मैदानको आइतबार मन्त्री सिंहले निरीक्षण गरेका...
काठमाडौँ । मिटरब्याज विरुद्ध सङ्घर्ष समिति नेपालले काठमाडौँको माइतीघरमा धर्ना दिएका छन् । विभिन्न चार वटा माग राख्दै उनीहरूले काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका हुन् । उनीहरूले सम्पूर्ण पीडितहरू एक हौँ,...
काठमाडौँ । दर्ता नभएको बहानामा फेसबुक लगायतका सामाजिक सञ्जालमाथि प्रतिबन्धको विरोधमा काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धले नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमाथि...
काठमाडौँ । नेपालमा सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धको विरोधमा आज काठमाडौँको माइतीघर मण्डलामा पत्रकार सङ्घसंस्थाले प्रदर्शन गरेका छन्। सरकारको यस कदमलाई प्रेस स्वतन्त्रता र नागरिक अधिकारमाथिको हस्तक्षेप भन्दै उनीहरूले विरोध जनाएका हुन्। उक्त...
ललितपुर । असारमा रोपेको धान हरियो हुँदा ललितपुरको रिंगरोड बाहिरका क्षेत्रमा खेतहरू हरिया भएका छन् । किसानहरू धान गोडमेल गर्नमा व्यस्त छन् । धानका बोटमा अहिले दाना लाग्न थालिसकेको छ...
ललितपुर । ललितपुर महानगरपालिकाले लगनखेलमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएको संरचना भत्काएको छ । ३ वटा डोजर र दर्जनौँको सङ्ख्यामा नगर प्रहरी परिचालन गरेर संरचना भत्काइएको हो । नगरपालिकाले...
काठमाडौँ । व्यावसायिक र सृजनशील प्रशासन : विकास, समृद्धि र सुशासन भन्ने मूल नाराका साथ आज २२ औँ निजामती सेवा दिवस मनाइँदै छ । सो अवसरमा सिंहदरबारबाट प्रभातफेरी कार्यक्रम आयोजना गरी...
काठमाडौँ । नेपाल र बंगलादेशबिचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पहिलो दुवै टोलीले पाएको अवसर सदुपयोग गर्न सकेनन् । खेलको दोस्रो हाफमा नेपालले गोल गर्ने...
काठमाडौँ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलअन्तर्गत नेपाल र बंगलादेशबिचको खेल हेर्न दशरथ रंगशाला त्रिपुरेश्वरमा दर्शकको ओइरो लागेको छ । पहिलो हाफ गोलरहित बराबरी खेलेका दुवै टोली दोस्रो हाफमा गोल निकाल्ने ध्यान्नमा...
काठमाडौँ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा-आराधना गर्दै आज परम्परागत रूपमा इन्द्रजात्रा पर्व मनाइएको छ। हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने यो पर्व विशेष गरी काठमाडौँ, ललितपुर,...
काठमाडौँ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा-आराधना गर्दै आज परम्परागत रूपमा इन्द्रजात्रा पर्व मनाइँदै छ। पर्वमा भाग लिन राष्ट्रपतिलगायत विशिष्ट व्यक्तित्वहरू वसन्तपुर पुगेका छन् । हरेक वर्ष भाद्र...
काठमाडौँ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गर्दै आज परम्परागत रूपमा इन्द्रजात्रा पर्व मनाइँदै छ। हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने यो पर्व विशेष गरी काठमाडौँ, ललितपुर,...
काठमाडौँ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका २, इको क्षेत्रमा साउन १८ गते खसेको ठुलो पहिरोका कारण अवरुद्ध भएको अरनिको राजमार्ग अझै पूर्णरूपमा सञ्चालन हुन सकेको छैन । बिचमा करिब चार दिन...
काठमाडौँ । नेकपा एमालेको जारी विधान महाधिवेशन अन्तर्गत दोस्रो दिनका कार्यक्रम सुरु भएका छन् । महाधिवेशनमा आज थप तीन प्रतिवेदन पेस हुने छन् । निर्वाचन आयोग, लेखा र अनुशासनको आयोगका...
काठमाडौँ । काठमाडौँमा इन्द्रजात्राको पूर्व सन्ध्यामा लाखे आजुको नृत्य प्रस्तुत गरिएको छ । रातो ख्वापा (मुखौटा) र रंगीन भारी पोसाक लगाएर प्रस्तुत हुने लाखे नेवार लोककथामा बालबालिकाको रक्षक मानिन्छ। नृत्यमा...
काठमाडौँ । नेकपा एमालेको विधान महाधिवेशनस्थल ललितपुरको गोदावरीमा पार्किङ सडकमा समेत गरिएको छ । तोकिएको स्थानमा गाडी नअटेपछि सडकमै समेत नेता कार्यकर्ताको सवारी साधन पार्किङ गरिएको हो । शुक्रबार सुरु भएको महाधिवेशन...
काठमाडौँ । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीमा शुक्रबारदेखि सुरु भएको छ । उद्घाटन सत्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यताको विषय विधान महाधिवेशनमा छलफल नहुने अडान...
ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन सुरु भएको छ । ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मूल नारासहित महाधिवेशन...
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीमा आजदेखि प्रारम्भ हुँदैछ । महाधिवेशनको पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । पार्टीका...
काठमाडौँ । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि शुक्रबार कुमारीहरूको सामूहिक पूजा गरिएको छ। इन्द्रजात्राको अवसरमा ५०४ कन्या कुमारीको पूजा गरिएको हो। इन्द्र जात्राको लिङ्गो ठड्याएको भोलिपल्ट कुमारीको...
काठमाडौँ । अमेरिकाबाट डिपोर्ट गरिएका १९ जना नेपाल आइपुगेका छन् । बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका वरिष्ठ अध्यागमन अधिकृत सूचना अधिकारी अन्जन न्यौपानेका अनुसार २ महिला र १७ पुरुष गरी...
काठमाडौँ । नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशन उद्घाटन हुने समय एक दिन बाँकी छ । भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने महाधिवेशनको तयारी पूरा भएको केन्द्रीय कार्यालयले...
काठमाडौँ । हनुमानढोकामा इन्द्रजात्राको लिङ्गो ठड्याइएको छ। बिहान १० बजेर ३१ मिनेटमा इन्द्र ध्वजोत्थान गरिएको हो। काठमाडौँको हनुमानढोकामा इन्द्रध्वजसहितको लिङ्गो ठड्याएपछि इन्द्रजात्रा सुरु भएको छ। वर्षा र सहकालका देवता इन्द्रको...
काठमाडौँ । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ। बिहीबार गृह मन्त्रालयमा आयोजित एक समारोहका बिच गृह सचिव गोकर्णमणि दुवाडीले खापुङलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन् । गत...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्माओली बेइजिङमा आयोजना भएको विशेष सैनिक ‘परेड’ कार्यक्रममा सहभागी भएका छन् । बुधबार बेइजिङमा भएको विजय उत्सवसम्बन्धी ८० औँ वार्षिकोत्सव समारोहमा प्रधानमन्त्री ओली सहभागी भएका हुन्...
ललितपुर । नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशन यही भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने भएको छ। महाधिवेशनको तयारी धमाधम भइरहेकाे र करिब पूरा भएको पार्टीले...
काठमाडौँ । चीजको राजा मानिनेParmigiano Reggiano को स्वाद अब काठमाडौँमै लिन सकिने भएको छ । आरसी एन्ड को कम्पनीले नेपालमा इटालीका उत्कृष्ट स्वाद र परम्परा नेपाल ल्याएको हो । रोड...
काठमाडौँ । बिहीबारदेखि विधिवतरूपमा सुरु हुने इन्द्रजात्राका लागि कुमारी, गणेश र भैरवको रथ तयार भएका छन् । इन्द्रजात्राको प्रमुख आकर्षणको रूपमा रहने तीन जीवित देवताको रथ निर्माणको काम सम्पन्न भएको...
काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङले बुधबार बेइजिङको तियानमेन चोकमा आयोजित देशकै सबैभन्दा ठुलो सैन्य परेडमा विश्व अहिले ‘शान्ति वा युद्ध’ को विकल्पको सामना गरिरहेको चेतावनी दिएका छन्। द्वितीय विश्वयुद्धमा जापानको...
ललितपुर । ललितपुरको फर्सिडोलका किसानहरू यतिबेला दोस्रो पटक धान गोड्नमा व्यस्त छन्। असार–साउनमा रोपिएको धानको गोडमेल गरेर उनीहरू धानको उत्पादन बढाउने प्रयासमा छन्। बिहान र साँझपखको समयमा खेतमा किसानहरूको चहलपहल बढ्ने...
काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा फ्लडलाइट जडान कार्य तीव्र गतिमा भइरहेको छ। मैदान वरिपरि जडान गरिने ६ वटा फ्लडलाइट पोलमध्ये हालसम्म ४ वटा पोल जडान भइसकेका छन् भने...
काठमाडौँ । नेपाली पुरुष राष्ट्रिय टोलीले मङ्गलवार दशरथ रङ्गशालामा अभ्यास गरेको छ । भदौ २१ र २४ गते हुने बङ्गलादेश र नेपालबिच हुने खेलअघि टोलीले दशरथ रङ्गशालामा अभ्यास गरेको हो...
काठमाडौँ । निजी विद्यालय सञ्चालकहरूले आज काठमाडौँ चक्रपथमा स्कुल बसको र्याली प्रदर्शन गरेका छन् । प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएले संयुक्त रूपमा काठमाडौँ उपत्यकाको चक्रपथमा र्याली निकालेका हुन्...
काठमाडौँ । भदौ २१ गते मनाइने इन्द्रजात्राको तयारी वसन्तपुर क्षेत्रमा धमाधम भइरहेको छ । इन्द्रजात्राको मुख्य दिनमा राष्ट्र प्रमुख, सरकार प्रमुखलगायत उच्च पदस्थ व्यक्तिहरू वसन्तपुर दरबार क्षेत्रमा पुगेर जात्रा अवलोकन गर्ने...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही ३ मा कात्तिक १७ गते हुने उपनिर्वाचका हुने उपनिर्वाचनमा लेखजंग थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । कार्यवाहक सभापति डोल प्रसाद अर्यालले थापालाई...
काठमाडौँ । काठमाडौँको टुँडिखेलमा गौरा पर्व मनाइँदै छ । सुदूरपश्चिमको मुख्य पर्वको रूपमा रहेको गौरा मनाउन काठमाडौँ उपत्यकामा बसोबास गरिरहेका सुदूर–कर्णालीका बासिन्दाहरू टुँडिखेलमा भेला भएर गौरा मनाइरहेका हुन् । कोटेश्वरबाट...
काठमाडाैँ । तीन बुँदे माग राख्दै मिटरब्याजी विरुद्ध पीडितहरू काठमाडौँको माइतीघरमा धर्नामा बसेका छन् । जाली तमसुक खारेज गर्नुपर्ने, मिटरब्याज साहुलाई कारबाही गर्नुपर्ने र पीडितको जग्गा फिर्ता गर्नुपर्ने माग राख्दै...
काठमाडौँ । भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे अष्टमी पर्व पारेर आज राजधानीको हनुमानढोकास्थित कागेश्वरी महादेव मन्दिरमा श्रद्धालुहरूको ठुलो भीड लागेको छ। वर्षमा एक दिन मात्र खुल्ने यो मन्दिरमा बिहानैदेखि पूजा–आराधना...
काठमाडौँ । दुध उत्पादक किसानहरूले भुक्तानी नपाएको भन्दै आज काठमाडौँको लैनचौरस्थित दुग्ध विकास संस्थान (डीडीसी)को कार्यालयमा धर्ना दिएका छन् । अखिल नेपाल किसान महासंघकाे नेतृत्वमा दुग्ध विकास संस्थानको कार्यालयमा धर्ना दिइएको...