बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

फोटो फिचर

धान गोड्न व्यस्त मल्पीका किसान (तस्बिरहरू)

काठमाडौँ । रोपाइँ सकिए लगत्तै किसानहरू धान गोडमेलमा व्यस्त हुन थालेका छन् । सोही क्रममा अहिले काभ्रेको मल्पीस्थित धान फाँटमा किसानले धमाधम धान गोडिरहेका छन् ।  यस वर्ष देशभर करिब ९८ प्रतिशत रोपाइँ सम्पन्न