बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

फोटो फिचर

तस्बिरमा हेर्नुहोस् जसपा नेपालको नवगठित केन्द्रीय समितिको बैठक

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठक आइतबारदेखि सुरु भएको छ । पार्टीको नव गठित केन्द्रीय समितिको बैठक ललितपुरस्थित थसी बैंक्वेटमा सुरु भएको हो । बैठक साउन ३० गतेसम्म चल्नेछ