काठमाडौँ । काठमाडौँ उपत्यकामा मंगलबारदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका दरबार स्क्वायरमा बिहान इन्द्रध्वाज उत्थान गरेसँगै औपचारिक रूपमा इन्द्र जात्रा सुरु भएको हो। वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गरी परम्परागत रूपमा इन्द्रजात्रा
जनकपुरधाम । राष्ट्रपति रामचन्द्र पौडेलले जनकपुरधाममा निर्मित महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रको उद्घाटन गरेका छन् । सोमबार एक समारोहबीच राष्ट्रपति पौडेलले संस्कृति केन्द्रको उद्घाटन गरेका हुन् । पूर्व उपप्रधानमन्त्री...
काठमाडौँ । राजधानीमा नेकपा एमाले बागमती प्रदेश कमिटीको प्रथम अधिवेशन सुरु भएको छ । भृकुटीमण्डपस्थित राष्ट्रियसभा गृहमा अध्यक्ष केपी शर्मा ओलीले रिमोर्टमार्फत ड्रोन उडाएर र दीप प्रज्वलन गरेर अधिवेशनको उद्घाटन...
काठमाडौँ । राहत शिक्षक र पेन्सन वञ्चित शिक्षकले सोमबार आन्दोलनलाई जारी राख्दै बानेश्वरको सडकमा सुतेर प्रदर्शन गरेका छन् । उनीहरूले संसद्मा प्रस्तुत भएको शिक्षा विधेयक र सरकारसँग गरिएको नेपाल शिक्षक...
काठमाडौँ । नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशन केहीबेरमा सुरु हुँदैछ । उद्घाटनअघि काठमाडौँको अनामनगर, लैनचौर, भद्रकालीलगायत विभिन्न स्थानबाट र्याली निकालिएको छ । अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले...
काठमाडौँ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङबीच भेटवार्ता भएको छ । चीनको राजधानी बेइजिङमा दुई प्रधानमन्त्रीबीच भेटवार्ता भएको हो । भेटवार्ता अघि चीन...
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार भक्तपुर पुगेका छन् । शाहका संवाद सचिव फणि पाठकका अनुसार पूर्वराजा शाह भक्तपुरवासीको निमन्त्रणामा भक्तपुर पुगेका हुन् । शाह भक्तपुर पुग्दा स्थानीयहरूले नेपालको...
जनकपुरधाम । राष्ट्रपति रामचन्द्र पौडेल सोमवार जनकपुरधाम आउँदै छन् । उनलाई स्वागत गर्न आतुर छ जनकपुरधाम । उनको स्वागतको लागि अबेर रातिसम्म तयारी पुरा हुने आयोजक जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार...
काठमाडौं । नेपाली कांग्रेसको भातृसंस्था नेपाल मुस्लिम संघको तेस्रो केन्द्रीय महाधिवेशन सुरु भएको छ । आइतबार राष्ट्रिय सभागृहमा सो पार्टीका सभापति शेरबहादुर देउवाले महाधिवेशनको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा...
काठमाडौँ । राहत शिक्षक र पेन्सन वञ्चित शिक्षकले आइतबार आन्दोलनलाई जारी राख्दै राजधानीमा प्रदर्शन गरेका छन् । शनिबार पनि माइतीघरदेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन गरिएको थियो । यसअघि नेपाल...
काठमाडौँ । सशस्त्र प्रहरी हेडक्वार्टर हलचोकमा ‘ध्यानद्वारा ऊर्जा जागरणको एक दिवसीय कार्यशाला’ आयोजना गरिएको छ । कार्यशालाको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गरेका हुन् । गृह मन्त्रालय र ‘जीवन विज्ञान’को...
काठमाडौँ । इन्द्रजात्रा (यँया:) का लागि य:सिंलाई तत्कालीन कान्तिपुर नगरको पूर्वी प्रवेशद्वार रहेको भोटाहिटीबाट तानेर नगर प्रवेश गराइएको छ। भक्तपुरको चित्तापोलबाट ल्याइएको ३२ हातको य:सिं शनिबार बिहानको शुभसाइतमा तानेर नगर प्रवेश...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिकाबाट आज बिहान औपचारिक भ्रमणका लागि जनवादी गणतन्त्र चीन पुगेका छन् । उनलाई १९औँ एसियाली खेलकुदको उद्घाटन हुने क्षेत्र हाङझाउमा चीन सरकारका खेलकुदको सामान्य...
मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी कपिलवस्तु । जगदीशपुर ताल कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवाबाट लगभग करिब १२ किलोमिटर उत्तर, कपिलवस्तु नगरपालिका–९ र १० स्थित जगदीशपुर भन्ने ठाउँमा अवस्थित रहेको छ । ...
काठमाडौँ । आन्दोलनरत शिक्षकहरुले तेस्रो दिन पनि विरोध प्रदर्शन जारी राखेका छन् । नेपाल शिक्षक महासंघको अगुवाइमा देशभरका शिक्षकहरुको आन्दोलन जारी छ । काठमाडौँ केन्द्रित आन्दोलन गरेका शिक्षकहरुले तेस्रो दिन...
काठमाडौँ । यू—१९ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार साँझ खेलिएको खेलमा पाकिस्तानले नेपाललाई १—० गोलले हराएको हो । ...
काठमाडौँ । प्रतिनिधिसभामा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा राखिएका केही प्रावधानप्रति असन्तुष्टि व्यक्त गर्दै देशभरका शिक्षकहरु आन्दोलनका लागि काठमाडौँ आएका छन् । बिहिबारदेखि उनीहरुले थालेको आन्दोलन शुक्रबार दोश्रो दिन सडक...
काठमाडौँ । विद्यालय शिक्षा विधेयकको विरोधमा बिहीबार पनि शिक्षकहरूले प्रदर्शन जारी राखेका छन् । उनीहरुले काठमाडौँको माइतीघरदेखि बानेश्वरसम्म र्यालीसहितको प्रदर्शन गरेका हुन् । प्रदर्शनमा देशभरका शिक्षकहरू सहभागी छन्। नेपाल...
काठमाडौँ । सरकारले संसद् सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा आज दोस्रो दिन पनि शिक्षकहरूले प्रदर्शन जारी राखेका छन् । काठमाडौँको माइतीघर तथा बानेश्वर क्षेत्रमा देशभरबाट आन्दोलनका लागि...
काठमाडौँ । शिक्षकहरुको आन्दोलनका बीच राजधानीको सामुदायिक विद्यालयमा अध्ययन गर्ने कतिपय विद्यार्थीहरु स्कुलै खुला पो छ कि भनेर बिहीबार सधैँझै विद्यालय समयमा पुगे । तर, विद्यालयको गेट बन्द नै थियो...
लन्डन । लन्डनस्थित नेपाली दूतावासमा बुधबार एक विशेष कार्यक्रमबीच राष्ट्रिय दिवस मनाइएको छ । नेपालको संविधान दिवसको अवसर पारेर बेलायतकी विदेश राज्यमन्त्री एनी म्यारी ट्रेभल्यानको प्रमुख आतिथ्ययतामा सम्पन्न उक्त समारोहमा...
काठमाडौँ । संविधान दिवसको अवसर पारेर राष्ट्रपति भवन शीतल निवासमा भीआईभीहरुको जमघट भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणमा उपराष्ट्रपति रामसहाय प्रसाद यादवसहित कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का, प्रधानन्यायाधीश विश्वम्भर प्रसाद...
मकवानपुर । संविधान दिवसको अवसरमा बागमती प्रदेशको राजधानी हेटौंडामा दुई दिने हस्तकला प्रदर्शनी सुरु भएको छ । प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा सामान्य प्रशासन मन्त्रालयको प्रवर्द्धन तथा बागमती प्रदेश हस्तकला...
काठमाडौँ । राष्ट्रिय सभागृह अगाडि केही युवाहरू प्लेकार्डसहित उभिइरहेको भेटिन्छन् । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको कार्यालय अगाडि उनीहरू त्यसै उभिएका होइनन्, यो उनीहरूको आन्दोलनको एक रूप हो । ...
काठमाडौँ । माइतीघरमा भेला भएका शिक्षकहरु जुलुससहित नयाँ बानेश्वर पुगेका छन् । नयाँ बानेश्वर पुगेर शिक्षकहरुको जुलुस कोणसभामा परिणत भएको छ । कोणसभालाई शिक्षक महासंघ र नेपाल विद्यालय कर्मचारी परिषद्काका...
काठमाडौँ । विद्यालय शिक्षा विधेयकको विरोधमा नेपाल शिक्षक महासंघको अगुवाइमा राजधानीमा भएको प्रदर्शनका कारण यातायात अस्तव्यस्त बनेको छ। राजधानीका माइतीघरमा भेला भएका शिक्षकहरूले आन्दोलन गरिरहेका हुन् । राजधानीका विभिन्न...
काठमाडौँ । सरकारले काठमाडौं उपत्यकामा द्रुत बस सेवा शुरु गरेको छ । संविधान दिवसको अवसर पारेर बुधवार काठमाडौँको रत्नपार्कस्थित शान्तिबाटिकामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको उद्घाटन...
काठमाडौँ । संविधान दिवस, २०८० का अवसरमा आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी...
काठमाडौँ । नेकपा एमालेले संविधान दिवसका अवसरमा राष्ट्रिय झन्डासँग सेल्फी कार्यक्रम आयोजना गरेको छ । काठमाडौँको नक्सालस्थित नारायणचौरमा एमालेले विशेष कार्यक्रम गरेर राष्ट्रिय झन्डा फहराउनुका साथै सेल्फी कार्यक्रम आयोजना...
काठमाडौँ । वसन्तपुर दरबार स्क्वायरमा नयाँ ध्वजा लगाइएको छ । इन्द्रजात्रा, दशैँ र तिहार आएसँगै मंगलबार वसन्तपुर दरबार स्क्वायर क्षेत्रको मन्दिरमा रहेको पुरानो ध्वजा हटाइएर नयाँ ध्वजा लगाइएको हो । ...
काठमाडौँ । ऋषि पञ्चमी पर्व आज, नेपाली नारीहरुले सप्तऋषिको पूजा गरी मनाउँदैछन् । हरेक वर्ष भाद्रशुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला,...
काठमाडौँ । नेपालमा पहिलो पटक द्रुत बस सेवा सञ्चालन हुने भएको छ । सरकारले ३ असोजमा संविधान दिवसको अवसर पारी सूर्य विनायक–रत्नपार्क सडक खण्डमा द्रुत बस सेवा सञ्चालनको तयारी गरेको...
काठमाडौँ । प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडहरूले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति...
काठमाडौँ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति...
काठमाडौँ । प्रभु साह नेतृत्वको आम जनता पार्टीले त्रिपुरेश्वरस्थित भन्सार विभागको कार्यालय घेराउ गरेको छ । सरकारी कर्मचारीमार्फत राजस्वमा हुने भ्रष्टाचार नियन्त्रणको माग गर्दै सो पार्टीले आइतबार विभागको कार्यालय घेराउ...
काठमाडौँ । चिकित्सक संघको आह्वानमा आइतबार देशभरका सरकारी र निजी अस्पतालको आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा ठप्प हुँदा बिरामीको बिचल्ली भएको छ । हेटौँडास्थित सन्चो अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सकद्वय...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन आज साँझ न्यूयोर्क प्रस्थान गर्ने गरेका छन् । प्रधानमन्त्री दाहाललाई बिदाइ गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री पूर्णबहादुर खड्का,...
ललितपुर । शुक्रबार बिहान पाटन दरबार क्षेत्रमा मानिसहरूको दैनिकी नियमित रूपमा चलिरहेको थियो । तर, केही बेरमा नै त्यहाँको मौसम बदलिनेवाला थियो । करिब एक सयको सङ्ख्यामा रहेका एक...
काठमाडौँ । फेसनका नयाँ र उत्कृष्ट डिजाइनर प्रस्तुत गर्ने उद्देश्यले ‘आईईसी डिजाइनर रनवे १२’ नामक फेसन सो शुक्रबार आयोजना गरिएको छ । आईईसी कलेजले आयोजना गर्न लागेको फेसन शोमा २७ नेपाली तथा ६ अन्तर्राष्ट्रिय मोडलले...
मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी पाल्पा । ‘करुवा’ भन्ने बित्तिकै सम्झिने जिल्लाको नाम हो, पाल्पा । पाल्पाको पहिचान बनेको हातैले बनाएका ‘करुवा’ पछिल्ला दिनमा भने बन्नै छाडेको छ । पाल्पा...
काठमाडौँ । काठमाडौँमा पानीको अभाव कस्तो छ भन्ने कुरा काठमाडौँवासी हरेक नागरिकलाई थाहा छँदै छ । यसको व्याख्या गरिरहनु आवश्यक पर्दैन । पानी किन्न समेत भनेको बेलामा पाइँदैन । अझ...