सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

उद्यम गरेर स्वावलम्बी बन्दै बाँकेका एकल महिला

जानकी । धनी परियारको दैनिकी विवाहमा प्रयोग हुने सगुनको डालो, सुपो, शाहीपाटो, घुम्टो, जडी मालालगायत शृङ्गारका सामग्री बनाउनमा बित्छ ।  पचास वर्षीया उनले    नेपालगञ्ज उपमहानगरपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाद्वारा आयोजित ४५ दिने ...