शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

यौन स्वास्थ्य

चाहेको समयमा बच्चा जन्माउन ‘शुक्रकीट भण्डारण’ प्रविधि, कस्ता मानिसलाई हुन्छ उपयोगी ?

काठमाडौँ । ढिलो विवाह गर्ने, वैदेशिक रोजगारीमा जाने, वंशाणुगत रोगजस्ता कारणले निःसन्तान हुने समस्या बढ्दै गएको छ । यो समस्या समाधान गर्नका लागि चिकित्सा क्षेत्रमा ‘शुक्रकीट भण्डारण’ प्रविधि उपयोगी हुने देखिएको छ । उमेर ...