आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

खेलकुद

फिफा विश्वकपको फाइनलमा हाफटाइम सोः शकिराले प्रस्तुति दिने

न्यु जर्सी । फिफा विश्वकपको फाइनलमा इतिहासमै पहिलो पटक हाफटाइम सो हुने भएको छ । यसमा विश्वप्रसिद्ध कलाकारहरू शकिरा, म्याडोना र के–पप समूह बीटीएस मुख्य आकर्षणका रूपमा प्रस्तुत हुने भएका छन् । फिफाले बिहीबार इन्ष्टाग्राम मार्फत सार्वजनिक