आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

खेलकुद

उर्भिल पटेलद्वारा आईपीएलको सर्वाधिक छिटो अर्धशतकको कीर्तिमान बराबर

काठमाडाैँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा चेन्नाई सुपर किंग्सका ब्याटर उर्भिल पटेलले कीर्तिमानी प्रदर्शन गरेका छन्। लखनउ सुपर जायन्ट्स विरुद्धको खेलमा विस्फोटक ब्याटिङ गर्दै २७ वर्षीय पटेलले मात्र १३ बलमा अर्धशतक पुरा गरेर आईपीएल