काठमाडौँ । आगामी मंसिर २२ गतेदेखि हुने काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपको ट्रफी सार्वजनिक गरिएको छ । नेपाल भलिबल संघले बुधबार एक कार्यक्रम आयोजना गर्दै काभा पुरुष भलिबल क्लब च्याम्पियनसिपको ट्रफी सार्वजनिक गरेको हो
काठमाडौँ । एनप्याब्सन काठमाडौँ जिल्ला कार्यसमितिको आयोजनामा सातौँ एनप्याब्सन खेलकुद सप्ताह शुक्रबारदेखि हुने भएको छ । खेलकुद सप्ताहमा विभिन्न ४ खेलको प्रतिस्पर्धा हुने कार्यक्रम आयोजकका उपाध्यक्ष अतिरिक्त क्रियाकलापका संयोजक...
काठमाडौँ । विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा पहिलो जित हात पारेको छ । विराटनगर किङ्सले बुधबार खेलिएको आफ्नो तेस्रो खेलमा लुम्बिनी लायन्समाथि दुई विकेटको रोमाञ्चक जित हासिल...
काठमाडौँ । विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पहिलो जित हात पारेको छ । विराटनगरले बुधबार खेलिएको आफ्नो तेस्रो खेलमा लुम्बिनी लायन्समाथि दुई विकेटको रोमाञ्चक जित हासिल गर्यो ।...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको बुधबार खेलिएको खेलमा विराटनगर किङ्सका ओपनर ब्याट्सम्यान लोकेश बमले अर्धशतक बनाएका छन् । उनले लुम्बिनी लायन्सविरुद्धको खेलमा अर्धशतक बनाएका हुन् । लोकेशले...
म्यानचेस्टर । म्यानचेस्टर सिटीका म्यानेजर पेप ग्वार्डिओलाले स्टार मिडफिल्डर केभिन डी ब्रुयनासँग कुनै पनि विवाद नरहेको स्पष्ट पारेका छन् । बेल्जियन खेलाडीलाई उत्कृष्ट लयमा फर्काउन आफू प्रतीक्षारत रहेको ग्वार्डिओलले बताएका...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको बुधबार खेलिएको दोस्रो खेलमा लुम्बिनी लायन्सले विराटनगर किङ्सलाई जितका लागि एक सय ९२ रनको लक्ष्य दिएको छ । टस हारी ब्याटिङको निम्तो...
‘सुपर लिगसम्म पुग्न हाम्रा खेलाडीले निकै मेहनत गरेका थिए । आर्थिक समस्याका कारण पहिलो चरणको राष्ट्रिय लिग खेल्दा २५ जना खेलाडीले काठमाडौँको सामान्य होटलमा एउटै शौचालय प्रयोग गरेर बस्नुपर्ने बाध्यता...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल बुधबार हुने दोस्रो खेलमा लुम्बिनी लायन्स र विराटनगर किंग्सबिच प्रतिस्पर्धा हुनेछ । यो खेल दिउसो १ः१५ बाट सुरु हुनेछ । लगातार दुई खेल...
लगातार २ हारपछि के भन्छन् सन्दीप लामिछाने ? || Sandeep Lamichhane || ...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौँ गुर्खाजले पहिलो जित हात पारेको छ । बुधबार भएको खेलमा काठमाडौँले कर्णाली याक्सलाई ३ विकेटले पराजित गरेको हो । कर्णालीले प्रस्तुत गरेको...
पहिलो जितपछि के भन्छन् दीपेन्द्र सिंह ऐरी ? || Dipendra Singh Airee || Nepal Premier League || ...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको बुधबार खेलिएको पहिलो खेलमा कर्णाली याक्सले काठमाडौँ गुर्खाजलाई जितका लागि एक सय ५० रनको लक्ष्य दिएको छ । टस हारी ब्याटिङको निम्तो पाएको...
काठमाडौँ । वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्ट क्रिकेटमा भ्रमणकारी टोली बंगलादेश विजयी भएको छ । किङ्सटनमा सम्पन्न दोस्रो टेस्टमा बंगलादेशले घरेलु टोली वेस्ट इन्डिजलाई एक सय एक रनको फराकिलो अन्तरले हराएको...
काठमाडौँ । साविक विजेता बायर लेभरकुसेन जर्मन कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । मंगलबार राति सम्पन्न प्रिक्वार्टरफाइनल खेलमा बलियो प्रतिद्वन्द्वी बायर्न म्युनिखलाई १–० गोलले हराउँदै बायर लेभरकुसेन क्वार्टरफाइनलमा पुगेको...
नेपाली फुटबलको नेतृत्वदायी निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष हुन् वीरबहादुर खड्का । आफैँ वरिष्ठ उपाध्यक्ष भए पनि उनी वर्तमान एन्फा कार्यसमितिमा प्रतिपक्षका रूपमा परिचित छन् । ...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदै छन् । आज हुने पहिलो खेलमा कर्णाली याक्स, काठमाडौँ गुर्खाज आमने सामने हुने भएका छन् । बिहान ९ः१५ बजे सुरु...
काठमाडौं । इंग्लिश प्रिमियर लिगमा लेस्टर सिटीले पुनरागमन गरेको छ । घरेलु मैदानको फाइदा उठाउँदै लेस्टरले वेष्टह्याम युनाइटेडमाथि ३-१ को जित निकाल्दै पुनरागमन गरेको हो । लेस्टरलाई विजयी गराउन जेमी...
काठमाडौं । सामान्य जित निकाल्दै क्रिष्टल प्यालेस इंग्लिश प्रिमियर लिगको रेलिगेशन जोनबाट माथि उत्रिएको छ । इप्स्वीच टाउनलाई उसैको घरेलु मैदानमा १-० ले हराएको क्रिष्टलले आफुलाई अंक तालिकाको १६औं स्थानमा...
काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले शानदार जित निकालेको छ । मलोर्काको घरेलु मैदानमा बार्सिलोनाले ५-१ को जित निकालेको हो । आक्रामक पाहुना टोलीको प्रदर्शनले सुरुवातदेखि नै दबाबमा आएको...
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल)मा सहभागी टोलीमध्ये एक कर्णाली याक्सबाट खेल्न अस्ट्रेलियाका अलराउन्डर विलियम बोसिस्टो नेपाल आएका छन् । उनलाई कर्णाली...
गिनी । अफ्रिकी देश गिनीको दोस्रो ठुलो सहर जेरेकोरमा फुटबल खेलका क्रममा झडपपछि भागदौड हुँदा कम्तीमा ५६ जनाको मृत्यु भएको छ । तर, धेरैले मृत्यु हुनेको संख्या १०० पुग्न सक्ने...
काठमाडौँ । एसियाली क्रिकेट काउन्सिल (एसीसी) यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले सान्त्वना जित हासिल गरेको छ । नेपाली टोलीले मंगलबार खेलिएको आफ्नो तेस्रो खेलमा अफगानिस्तानमाथि एक विकेटको रोमाञ्चक जित...
काठमाडौँ । ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना र बालकुमारी रिमिक्स क्लबको सह–आयोजनामा ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको तेस्रो संस्करण मंगलबारदेखि सुरु भएको छ । प्रतियोगिताको ललितपुर महानगरपालिकाका मेयर...
काठमाडौँ । ईसेवाले आफ्नो ब्राण्ड प्रवर्द्धकको रूपमा गत वर्ष अनुबन्धित नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेललाई यस वर्ष पनि पुनः अनुबन्ध गरेको छ । विगत एक वर्षदेखि ईसेवाको...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को आफ्नो पहिलो खेलमै अत्यन्तै निरीह प्रदर्शन गरेको पोखरा एभेन्जर्सलाई हराउँदै चितवन राइनोजले लगातार दोस्रो सफलता हात पारेको छ । चितवन राइनोजले मंगलबार खेलिएको...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको मंगलबार जारी दोस्रो खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितका लागि एक सय ६२ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
काठमाडौँ । एसियाली क्रिकेट काउन्सिल (एसीसी) यू–१९ एसिया कप क्रिकेटमा मंगलबार अफगानिस्तानले नेपाललाई जितका लागि एक सय २४ रनको लक्ष्य दिएको छ । प्रतियोगिता संयुक्त अरब इमिरेट्स (यूएई) मा भइरहेको...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको मंगलबार खेलिने दोस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध चितवन राइनोजले पहिले ब्याटिङ गर्ने भएको छ । पोखरा एभेन्जर्सले टस जिती पहिले फिल्डिङ गर्ने निर्णय...
काठमाडौँ । भारतविरुद्धको बोर्डर–गावस्कर टेस्ट शृङ्खला अन्तर्गतको पहिलो खेलमा पराजित भएपछि दबाबमा परेको घरेलु टोली अस्ट्रेलिया दोस्रो टेस्टअघि एकपछि अर्को समस्यामा परेको छ । एडलेइडमा खेलिने दोस्रो टेस्टअघि अस्ट्रेलियाका...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्सबिच प्रतिस्पर्धा हुनेछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो १ः१५ बजेदेखि सुरु हुनेछ । प्रतियोगितामा चितवनको यो...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम रोयल्सले विजयी सुरुवात गरेको छ । सुदूरपश्चिम रोयल्सले मंगलबार खेलिएको आफ्नो पहिलो खेलमा विराटनगर किङ्सलाई ९० रनले हरायो । जारी प्रतियोगितामा...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल_ क्रिकेटअन्तर्गत मंगलबार जारी पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्सलाई जितका लागि एक सय ८३ रनको लक्ष्य दिएको छ । टस हारी पहिले ब्याटिङको निम्तो...
काठमाडौँ । एसियाली क्रिकेट काउन्सिल (एसीसी) यू–१९ एसिया कप क्रिकेटमा नेपालले मंगलबार अफगानिस्तानको सामना गर्नेछ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी उक्त प्रतियोगितामा नेपाली टोली सान्त्वना जितको खोजीमा छ...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सबिचको खेल सुरु भएको छ । विराटनगरले टस जितेर पहिले बलिङ गरिरहेको छ । विराटनगर सन्दीप लामिछानेको र सुदूरपश्चिम...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा आजको पहिलो खेलमा विराटनगर ले सुदूरपश्चिमविरुद्ध बलिङ गर्ने भएको छ । विराटनगरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो । विराटनगर उद्घाटन खेलमा...
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी टोलीमध्ये एक कर्णाली याक्सले अस्ट्रेलियाका अलराउन्डर विलियम बोसिस्टोलाई टोलीमा समावेश गरेको छ । ...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदै छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सबिच प्रतिस्पर्धा हुँदै छ । यो खेल...
चर्चित अस्ट्रेलियन अलराउन्डर बेन कटिङ नेपाल आईपुगेका छन्। कटिङले नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सबाट खेल्नेछन्। बलियो व्याटिङ र प्रभावकारी मिडियम पेस बलिङका लागि परिचित कटिङको अन्तर्राष्ट्रिय अनुभव र बहुमुखी क्षमताले...