बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

खेलकुद

नेपाल आइपुगे चर्चित अस्ट्रेलियन अलराउन्डर बेन कटिङ

चर्चित अस्ट्रेलियन अलराउन्डर बेन कटिङ नेपाल आईपुगेका छन्।  कटिङले नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सबाट खेल्नेछन्।  बलियो व्याटिङ र प्रभावकारी मिडियम पेस बलिङका लागि परिचित कटिङको अन्तर्राष्ट्रिय अनुभव र बहुमुखी क्षमताले लुम्बिनी लायन्सको टिमलाई झनै बलियो...