शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

खेलकुद

प्रथम चरणको बन्द प्रशिक्षणका लागि क्यानद्वारा २९ सदस्यीय महिला टोलीको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी नोभेम्बरमा संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजना हुने आईसीसी यू–१९ महिला टी–२० वर्ल्डकप एसिया क्वालिफायरलाई ध्यानमा राखी प्रथम चरणको बन्द प्रशिक्षण सञ्चालन गर्न २९ सदस्यीय टोलीको घोषणा