काठमाडौँ । एन्फा राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा कोशी प्रदेशले लगातार तेस्रो जित हासिल गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आइतबार सम्पन्न खेलमा कोशी प्रदेशले कर्णाली प्रदेशलाई ४–० गोलको फराकिलो अन्तरले हरायो ।
काठमाडौँ । नेपाली कांग्रेसले पेरिस २०२४ पारा ओलम्पिक्समा ऐतिहासिक कांस्य पदक विजेता पलेशा गोवर्धनलाई सम्मान गरेको छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा एक समारोहबिच पलेशालाई ५ लाख रुपैयाँ नगदसहित सम्मान...
काठमाडौँ । भारतका रणधिर सिंह एसियाली ओलम्पिक कमिटी (ओसीए) को अध्यक्षमा निर्वाचित भएका छन् । भारतको नयाँ दिल्लीमा सम्पन्न ओसीएको ४४औँ साधारणसभाले रणधिर सिंहलाई अध्यक्षमा निर्वाचित गरेको हो । ...
काठमाडौँ । यू–२० दक्षिण एसियाली जुनियर एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुने नेपाली खेल टोलीलाई आइतबार एथलेटिक्स परिवार नेपालले बिदाइ गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित एक कार्यक्रमबिच एथलेटिक्स परिवारका पदाधिकारीले...
काठमाडौँ । नेपाली खेलकुदको नेतृत्वदायी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत तालिम तथा प्रशिक्षण विभागको उप–निर्देशक संगिना वैद्याले पदबाट राजीनामा दिएकी छन् । राखेपको पछिल्लो निर्णयबाट आफूले अपमानित महसुस गरेको...
काठमाडौँ । मित्रराष्ट्र माल्दिभ्समा भदौ ३० गतेदेखि असोज ५ गतेसम्म हुन गइरहेको काभा वुमन्स भलिबल क्लब च्याम्पियनसिपमा सहभागी हुने नेपाल प्रहरीको महिला भलिबल टोलीलाई शुभकामना सहित बिदाइ गरिएको छ । नेपाल प्रहरी...
काठमाडौँ । विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को आगामी सिजन सुरु हुन अझ केही समय बाँकी छ । तर, आईपीएल सुरु हुनुअघि नै सहभागी टोली,...
काठमाडौँ । पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा पाकिस्तानको प्रदर्शन निकै निराशाजनक देखिन्छ । तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय क्रिकेटमा पाकिस्तानको प्रदर्शन बिर्सनलायक देखिएको छ । त्यसैले पाकिस्तानी समर्थक पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)सँग पनि...
काठमाडौँ । अस्ट्रेलिया र स्कटल्यान्डबिचको तीनवटा टी–२० अन्तर्राष्ट्रिय खेलको शृंखला सकिएको छ । अस्ट्रेलियाले तीन खेलको शृंखला ३–० ले जित्यो । पहिलो खेलमा अस्ट्रेलियाले स्कटल्यान्डलाई सात विकेटले हराएको थियो । ...
काठमाडौँ । इङ्ल्यान्डका चर्चित क्रिकेट खेलाडी मोइन अलीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन् । उनले सबै ढाँचाको अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास घोषणा गरेका हुन् । उनी आफ्नो समयका प्रभावशाली अलराउन्डर हुन्...
काठमाडौँ । बार्सिलोना फ्यान क्लब नेपाल (बार्सा नेपाल ) का रूपमा परिचित ‘पेन्या बार्सा दि एभरेस्ट’ ले हालै एफसी बार्सिलोना पेन्या (आधिकारीक समर्थक क्लब) को रूपमा आफ्नो दर्ता पुरा भएको...
काठमाडौँ । वर्षको चौथो तथा अन्तिम ग्रान्डस्लाम टेनिस प्रतियोगिता यूएस ओपनको महिला एकलतर्फको उपाधि बेलारुसकी खेलाडी आर्यना साबालेन्काले जितेकी छन् । २६ वर्षीय साबालेन्काले आइतबार सम्पन्न फाइनलमा अमेरिकी प्रतिद्वन्द्वी जेसिका...
काठमाडौं । युइएफए नेसन्स लिग फुटबलमा जर्मनीले शानदार जित दर्ता गरेको छ । शनिबार राति भएको खेलमा जर्मनीले हंगेरीमाथि ५–० गोल अन्तरको एकतर्फी जिततदर्ता गरेको हो । समूह ३...
काठमाडौँ । युइएफए नेसन्स लिग फुटबलमा इंग्ल्याण्ड विजयी भएको छ । शनिबार राति भएको खेलमा इंग्ल्याण्डले आयरल्याण्डलाई २–० गोलको अन्तरले पराजित गरेको हो । इंग्ल्याण्डको जीतमा डेक्लन राइस र ज्याकग्रिलिसले...
काठमाडौँ । युईएफए नेसन्स लिग फुटबलमा इंग्ल्याण्ड विजयी भएको छ । शनिबार राति भएको खेलमा इंग्ल्याण्डले आयरल्याण्डलाई २–० गोलको अन्तरले पराजित गरेको हो । इंग्ल्याण्डको जीतमा डेक्लन राइस र...
काठमाडौँ । युइएफए नेसन्स लिग फुटबलमा जर्मनीले शानदार जित दर्ता गरेको छ । शनिबार राति भएको खेलमा जर्मनीले हंगेरीमाथि ५–० गोल अन्तरको एकतर्फी जित दर्ता गरेको हो । समूह...
काठमाडौँ । सशस्त्र प्रहरी बलको एपीएफ क्लबले शनिबार विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबलाई २–१ ले हराउँदै जारी एन्फा महिला लिगमा पहिलो सफलता प्राप्त गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा...
काठमाडौँ । गोल्डेनगेट इन्टरनेसनल कलेजले प्रथम अन्तरकलेज छात्रा बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ । सानागाउँस्थित रोयल स्पोर्ट्स सेन्ट्रलको कोर्टमा भएको प्रतिस्पर्धात्मक फाइनलमा गोल्डेनगेटले जेभियर इन्टरनेसनल कलेजलाई ४२–४० को साँघुरो...
काठमाडौँ । लामाचौर कप भलिबल प्रतियोगिताको पुरुषतर्फ नेपाल पुलिस क्लब च्याम्पियन बनेको छ । शनिबार सम्पन्न निकै रोमाञ्चक फाइनल खेलमा एपिएफलाई ३–२ को सेटमा हराउँदै पुलिसले उपाधि चुमेको हो । ...
न्युयोर्क । टेलर फ्रिट्जले यूएस ओपनको पाँच सेटको थ्रिलरमा फ्रान्सिस टियाफोलाई हराएर ग्राण्डस्लाम सिंगल्सको फाइनलमा पुग्ने १५ वर्षमा पहिलो अमेरिकी खेलाडी बनेका छन । फ्रिट्जले अमेरिकाकै टियाफोलाई ४-६ ७-५ ४-६...
हंगेरी । केभिन डी ब्रुयनाले दुई गोल गरेपछि यूईएफए नेसन्स लिगमा बेल्जियमले इजरायललाई सजिलै हराएको छ । शुक्रबार राति हंगेरीमा बन्द स्टेडियमभित्र खेलाइएको खेलमा बेल्जियमले ३–१ गोलको जित हासिल गर्न...
काठमाडौँ । हरितालिका तिजको अवसरमा हिमालयन चेस एकेडेमीद्वारा शुक्रबार आयोजित ‘हिमालयन तिज चेस टोर्नी’ को उपाधि शान्ति धिमालले जितेकी छन् । उनले प्रतियोगितामा शतप्रतिशत जित हासिल गर्दै ट्रफी कब्जा गरेकी...
पेरिस । इटालीले फ्रान्सलाई उसैको घरेलु मैदानमा पराजित गर्न सफल भएको छ । शुक्रबार राति भएको यूईएफए नेसन्स लिग अन्तरगतको खेलमा इटाली ३–१ गोलले विजयी बन्यो । खेलमा अग्रता...
एडिनब्र । स्कटल्याण्डको भ्रमणमा रहेको अस्ट्रेलियाले दोस्रो टी–२० खेलमा सहज जित हासिल गरेको छ । शुक्रबार भएको खेलमा अस्ट्रेलिया ७० रनले विजयी भएको हो । अस्ट्रेलियाले प्रस्तुत गरेको १ सय...
पोखरा । पोखरामा आयोजना गरिएको लामाचौर कप महिला भलिबल प्रतियोगितामा विभागीय टिम एपिएफ क्लब विजयी भएको छ । शुक्रबार भएको फाइनलमा न्यू डायमण्डलाई ३–१ को सेटमा पराजित गरी एपिएफले...
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले पाराओलम्पिकमा काश्य पदक प्राप्त गरेकी खेलाडी पलेसा गोवर्द्धनलाई ३ लाख रुपैयाँ सहयोग गरेको छ । शुक्रबार आयोजिक एक कार्यक्रममा महासङ्घका अध्यक्ष चन्द्र ढकालले महासङ्घको...
काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्चद्वारा आयोजित ‘एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड’ को २१ औँ संस्करणका लागि मञ्च र बिमा कम्पनी युनाइटेड अजोड इन्स्योरेन्स प्रालिबिच सम्झौता भएको छ । युनाइटेड अजोडले...
काठमाडौँ । श्रीलंका भ्रमणका क्रममा लगातार दुई खेल वर्षाले रद्द भएपछि खेलिएको आफ्नो तेस्रो अभ्यास खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोली पराजित भएको छ । नेपाली टोलीलाई शुक्रबार खेलिएको अभ्यास खेलमा...
काठमाडौँ । एन्फा महिला लिग फुटबलको शुक्रबार खेलिएको खेलमा चन्द्रपुर नगरपालिका र संकटा क्लबले अंक बाँडेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा खेलिएको उक्त खेलमा चन्द्रपुर र संकटाले गोलरहित बराबरी...
काठमाडौँ । विश्वकप फुटबलको छनोट चरणको आफ्नो पछिल्लो खेलमा अर्जेन्टिनाले जित हात पारेको छ । दक्षिण अमेरिकी क्षेत्रको छनोट प्रतियोगिता अन्तर्गत शुक्रबार सम्पन्न खेलमा अर्जेन्टिनाले चिलीलाई ३–० गोलले हराएको हो...
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले तेस्रो एकदिवसीय अभ्यास खेलमा शुक्रबार श्रीलंका डेभलपमेन्ट स्क्वाडलाई जितका लागि एक सय ६० रनको लक्ष्य दिएको छ । टस हारी ब्याटिङको निम्तो पाएको नेपालले...
काठमाडौँ । भारतमा यसै वर्ष आयोजना हुने लिजेन्ड्स लिग क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । यो सिजनको लिजेन्ड्स लिगको पहिलो खेल सेप्टेम्बर २० तारिखमा जोधपुरस्थित बरकतुल्लाह खान स्टेडियममा...
काठमाडौँ । युवा तथा साना व्यवसायी स्वरोजगार कोष अनियमिततामा डुबेको पाइएको छ । कोषको व्यवस्थापन सञ्चालन तथा कर्जा परिचालनको प्रभावकारिता अध्ययन गर्न गठित कार्यदलले कोषद्वारा सञ्चालित युवा स्वरोजगार कार्यक्रममा ठुलो...
काठमाडौँ । भारतीय क्रिकेट टोलीका प्रभावशाली ब्याट्सम्यान विराट कोहली फेरि चर्चामा छन् । तर, यसपटक उनी कुनै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकाले भन्दा पनि अन्य कारणले नै चर्चाको विषय बनेका हुन्...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाराओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्द्धनलाई सम्मान गरेका छन् । शुक्रबार अध्यक्ष दाहालको निवास खुमलटारमा आयोजित कार्यक्रममा उनले...
काठमाडौँ । सान मारिनोले अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो पहिलो खेल जितेर इतिहास रचेको छ । सान मारिनोले नेशन्स लिग फुटबलअन्तर्गत शुक्रबार विहान सम्पन्न खेलमा लिचटेन्स्टाइनमाथि १–० गोलको प्रतिस्पर्धात्मक जित हासिल गरेको...
काठमाडौँ । अमेरिकाकी जेसिका पेगुला र बेलारुसकी आर्यना साबालेन्का वर्षको चौथो तथा अन्तिम ग्रान्डस्लाम टेनिस प्रतियोगिता यूएस ओपनको महिला एकलतर्फको फाइनलमा प्रवेश गरेका छन् । आर्यना दोस्रो र पेगुला छैटौँ...
काठमाडौँ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घले विभिन्न खेलका खेलाडीहरूका लागि व्यक्तित्व विकास सम्बन्धी तालिम सञ्चालन गर्ने भएको छ । आ–आफ्नो खेलमार्फत अन्तर्राष्ट्रिय खेलकुद मञ्चमा नेपालको पहिचान दिलाएका...
काठमाडौँ । समकालीन विश्व फुटबलका महान् खेलाडीमध्येका एक क्रिस्टियानो रोनाल्डोले अर्को कीर्तिमान बनाएका छन् । ३९ वर्षीय पोर्चुगिज स्टार रोनाल्डो सक्रिय खेलजीवनमा नौ सय गोलको कोषेढुंगा पार गर्ने विश्वकै पहिलो...
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले देशका लागि पारा ओलम्पिकमा ऐतिहासिक पदक जिताउने स्वयंसेवक प्रशिक्षक कविराज नेगी लामालाई राखेपमा सेवा गर्ने गरी प्रशिक्षकमा नियुक्तिका लागि सिफारिस गरेको छ ।...
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोली र श्रीलंका डेभलपमेन्ट स्क्वाडबिच तेस्रो एकदिवसीय अभ्यास खेल शुक्रबार खेलिँदैछ । लगातारको वर्षाका कारण यसअघि मंगलबार र बुधबार खेल्ने भनिएको क्रमशः पहिलो र दोस्रो...