हेटौँडा । मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगिता अन्तर्गत बिहीबार सम्पन्न ३ खेलमा हाँडीखोला, सहिद स्मृति र कम्बाइन विजयी भएका छन् । हेटौँडामा जारी जिल्ला लिग फुटबल प्रतियोगिता अन्तर्गत बिहीबारको खेलमा मनहरी गाउँपालिकाको हाँडीखोला यूथ क्लब,
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपिएल) को आठ टिमको मालिक घोषणा भएको छ । टेन्डर प्रक्रियामा सहभागी भएका टोलीमध्येबाट स्वामित्वका लागि बिहीबार बोली...
काठमाडौँ । आयरल्यान्डको राष्ट्रिय क्रिकेट टोलीका प्रभावशाली अलराउन्डर सिमरनजित सिंह (सिमी सिंह) को स्वास्थ्य अवस्था जटिल बन्दै गएको समाचारमा जनाइएको छ । उनको कलेजोमा गम्भीर समस्या देखिएको छ । ...
काठमाडौँ । एभरेष्ट महिला भलिबल लिगको पहिलो संस्करणमा ललितपुर क्विन्सले चर्चित तेक्वान्दो खेलाडी आयशा शाक्यलाई आफ्नो सद्भावना दूत बनाएको छ । आयशा दक्षिण एसियाली खेलकुदकी दोहोरो स्वर्ण पदक विजेता खेलाडी...
काठमाडौँ । अस्ट्रेलियाविरुद्धको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा इङ्ल्यान्डको टोलीको कप्तानी फिल साल्टले गर्ने भएका छन् । नियमित कप्तान जस बट्लर घाइते भएपछि फिल साल्टलाई उक्त जिम्मेवारी दिइएको हो । ...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग रेस्लर भरतबहादुर विसुरालले भेट गरेका छन् । हिमालयन टाइगरको नामले समेत परिचित उनी ओलीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका...
काठमाडौँ । युगाण्डाकी ओलम्पिक एथलिट रेबेटा चेप्टेगीको मृत्यु भएको छ । उनले हालै सम्पन्न पेरिस ओलम्पिकमा सहभागिता जनाएकी थिइन् । ३३ वर्षीय रेबेटा म्याराथन धावक हुन् । उनलाई प्रेमीले...
काठमाडौँ । वर्षको अन्तिम ग्रान्डस्लाम टेनिस प्रतियोगिताको सेमिफाइनल समीकरण पनि पुरा भइसकेको छ । यस पटक महिला र पुरुष एकलतर्फ दुई–दुई जना अमेरिकी खेलाडी यूएस ओपनको सेमिफाइनल चरणमा प्रवेश गरेका...
काठमाडौँ । अहिले अस्ट्रेलियाको क्रिकेट टोली स्कटल्यान्डको भ्रमणमा छ । स्कटल्यान्ड भ्रमणका क्रममा अस्ट्रेलियन टोलीले तीनवटा टी–२० अन्तर्राष्ट्रिय खेलको शृंखला खेल्ने कार्यक्रम रहेको छ । शृंखलाअन्तर्गतको पहिलो खेलमा अस्ट्रेलियाले घरेलु...
काठमाडौँ । टी–२० विश्वकप क्रिकेटको एसियाली क्षेत्रको छनोट प्रतियोगिताअन्तर्गत बिहीबार खेलिएको सिंगापुर र मंगोलियाबिचको खेलमा एउटा कीर्तिमान बनेको छ । त्यो खेलमा टस हारी पहिले ब्याटिङ गरेको मंगोलियाले १० ओभरमै...
एडिनब्र । ओपनर ट्राभिस हेडको विस्फोटक ब्याटिङको मद्दतले अस्ट्रेलियाले स्कटल्याण्डलाई पहिलो टी–२० खेलमा ७ विकेटले हराएको छ । बुधबार भएको खेलमा स्कटल्याण्डले प्रस्तुत गरेको १ सय ५५ रनको लक्ष्य अस्ट्रेलियाले...
काठमाडौँ । वर्षको चौथो तथा अन्तिम ग्रान्डस्लाम टेनिस प्रतियोगिता यूएस ओपन उत्तरार्धतर्फ लम्किएको छ । पुरुष तथा महिला दुबैतर्फको सेमिफाइनल समीकरण पनि पुरा भइसकेको छ । यसपटक महिला र...
सुर्खेत । पहिलो पटक कर्णाली प्रदेशमा हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीब्र पारिएको छ । यहाँ भौतिक संरचना निर्माण धमाधम चलिरहेको छ । प्रतियोगितालाई समग्र कर्णालीको प्रतिष्ठाका रुपमा...
काठमाडौँ । सन् २०२४ को बालोन डी’ओर पुरस्कारका लागि ३० जना खेलाडीको प्रारम्भिक सूची सार्वजनिक गरिएको छ । सन् २००३ यता लियोनेल मेस्सी वा क्रिस्टियानो रोनाल्डो बिनाको सूची सार्वजनिक भएको...
एडिनब्र । ओपनर ट्राभिस हेडले मात्र २५ बलमा ८० रनको शानदार इनिङ्स खेलेपछि अस्ट्रेलियाले स्कटल्याण्डलाई पहिलो टी–२० खेलमा सजिलै हराएको छ । बुधबार भएको खेलमा स्कटल्याण्डले प्रस्तुत गरेको १ सय...
मकवानपुर । मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगितामा एफसी मल्टिभिजन र गोर्खा ब्वाइज क्लव विजयी भएका छन् । हेटौँडामा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा बुधबार भएको खेलमा गोर्खा ब्वाइजले पिप्ले युवा...
कास्की । पोखराको लामाचौरमा जारी ‘लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता’अन्तर्गत आज सम्पन्न खेलमा महिलातर्फ टिपटप न्यू डायमण्ड युथ स्पोट्र्स क्लब र एपिएफ क्लबले जित हासिल गर्दा पुरुषतर्फ...
काठमाडौँ । विमला चौधरीको प्रेरणामा विभागीय टोली त्रिभुवन आर्मी क्लबले जारी एन्फा महिला लिगमा सुखद सुरुवात गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा आर्मीले लिगमा डेब्यु गरेको...
काठमाडौँ । पेरिस पारा ओलम्पिक, २०२४ मा नेपाललाई पहिलो पदक दिलाउने नेपाली खेलाडी पलेशा गोवर्द्धनले आफ्नो र नेपालीको नाम उच्च बनाउन पाएकामा खुसी व्यक्त गरेकी छन् । चीनको साङ्घाइमा आर्किटेक्चर...
काठमाडौँ । लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को नयाँ सिजन सुरु हुनुअघि एउटा निराशाजनक समाचार बाहिरिएको छ । पछिल्लो समय आईपीएलको ‘ब्रान्ड भ्याल्यू’ निकै खस्किएको समाचारमा जनाइएको...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पेरिस पारा ओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनसहितको टोलीलाई सम्मान गरेका छन् । शीतल निवासमा आयोजित एक कार्यक्रमकाबीच पदक विजेता पलेशालाई राष्ट्रपति पौडेल र...
काठमाडौँ । पछिल्लो समय पाकिस्तानी क्रिकेटको अवस्था निराशाजनक छ । बंगलादेशविरुद्धको हालै सम्पन्न दुई टेस्टको शृंखलामा पनि पाकिस्तानले लज्जास्पद प्रदर्शन गर्यो । पाकिस्तानकै घरेलु मैदानमा बंगलादेशले दुई टेस्टको शृंखलामा ‘क्लिन...
काठमाडौँ । द ब्रिटिस कलेजको आयोजनामा सम्पन्न पाँचौँ संस्करणको ब्रिटिस कप इन्टर कलेज फुटसल प्रतियोगिताको उपाधि आईएसएमटी कलेजले जितेको छ । ब्रिटिस एजुकेसन ग्रुप अन्तर्गतको ब्रिटिस कलेजले यही सेप्टेम्बर...
काठमाडौँ । न्युजिल्यान्डका पूर्वखेलाडी ब्रेन्डन म्याककुलम इङ्ल्यान्डको राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रशिक्षक नियुक्त भएका छन् । इङ्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले म्याककुलमलाई पुरुष एकदिवसीय र टी–२० राष्ट्रिय टोलीको प्रमुख प्रशिक्षक...
काठमाडौँ । भारतीय क्रिकेट टोलीका पूर्वप्रशिक्षक राहुल द्रविड इन्डियन प्रिमियर लिग (आईपीएल) क्लब राजस्थान रोयल्समा आबद्ध हुने भएका छन् । भारतलाई आईसीसी टी–२० विश्वकपको उपाधि जिताएलगत्तै द्रविडले राष्ट्रिय टोलीको प्रमुख...
काठमाडौँ । दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत प्रा.डा. कपिलमान श्रेष्ठले दक्षिण अफ्रिकाको क्रिकेट संस्था र नेपालको क्रिकेट संस्थाबिच सम्बन्ध बिस्तार गर्ने बताएका छन् । बुधबार संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना...
काठमाडौँ । फ्रान्सको पेरिसमा सम्पन्न गृष्मकालीन पारा ओलम्पिक खेलकुदमा ऐतिहासिक कांस्य पदक जित्ने तेक्वान्दो खेलाडी पलेशा गोबर्धनको सम्मानमा आयोजित कार्यक्रमलाई पनि खेल पदाधिकारीहरूले तितो पोखापोख गर्ने मञ्चका रूपमा प्रयोग गरेका...
काठमाडौँ । पेरिसमा जारी पारालिम्पिक्स २०२४ खेलमा गौरवमय इतिहास रच्दै नेपाली खेलकुदको क्षेत्रमा देशको लागि अहिले सम्मकै ठुलो पदक दिलाउन सफल पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई एनसेलले नगद पुरस्कारसहित सम्मान गर्ने...
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोली र श्रीलङ्का डेभलपमेन्ट स्वक्वाडबिच बुधवार खेलिने भनिएको दोस्रो एकदिवसीय अभ्यास खेल पनि खराब मौसमका कारण रद्द भएको छ । लगातारको वर्षाका कारण खेल रद्द...
काठमाडौँ । फ्रान्सको पेरिसमा आयोजित पारा ओलम्पिक खेलकुद प्रतियोगितामा देशका लागि ऐतिहासिक कांस्य पदक जित्ने तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई बुधबार काठमाडौँ महानगरपालिकाले नगदसहित सम्मान गरेको छ । पलेशासहितको नेपाली...
काठमाडौँ । पेरिस पारालम्पिकमा कांस्य पदक विजेता पलेशा गोवर्धनले अब नेपालसँग पनि ओलम्पिक पदक छ भनेर गर्वका साथ भन्न पाउने गरी इतिहास बनाउन पाउँदा खुसी लागेको बताएकी छिन् । बुधबार...
काठमाडौँ । पारालिम्पिक्समा कांस्य पदक जितेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई काठमाडौँ महानगरपालिकाले पनि सम्मान गरेको छ । राष्ट्रिय खेलकुद परिषद्मा सम्मान थापेलगत्तै उनी महानगर कार्यालय पुगेकी हुन् । यसअघि...
काठमाडौँ । पारालिम्पिक्समा कांस्य पदक जितेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा भव्य स्वागत गरिएको छ । सो क्रममा उनलाई युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीसहित राखेपका पदाधिकारीहरुले सम्मान...
काठमाडौँ । पारालिम्पिक्समा कांस्य पदक जितेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई नगर परिक्रमासँगै राष्ट्रिय खेलकुद परिषद्मा पनि भव्यताका साथ स्वागत गरिएको छ । उनलाई एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार,...
काठमाडौँ । पेरिस पारा ओलम्पिक, २०२४ मा कांस्य पदक विजेता पलेशा गोवर्धनलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्का उच्च अधिकारी, पलेशाका समर्थक, खेलकुद प्रेमीहरू, र विभिन्न...
काठमाडौँ । पेरिस पारा ओलम्पिक, २०२४ मा कांस्य पदक विजेता पलेशा गोवर्धनको सम्मानमा आज विशेष नगर परिक्रमा कार्यक्रम आयोजना गरिने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नगर परिक्रमा...
मकवानपुर । जिल्ला लिग फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार ४ खेल सम्पन्न भएका छन् । मंगलबार सम्पन्न ४ खेलमा न्यू डाँफे यूथ क्लब, रियल स्टार क्लब पदमपोखरी, एफसी इन्टरनेट र सक्षम...
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले हालै घरेलु मैदानमा सम्पन्न साफ यू–२० च्याम्पियनसिप फुटबलमा उप–विजेता बनेको नेपाली टोलीका खेलाडीलाई टिकट बिक्रीबाट प्राप्त रकमसमेत थपेर पुरस्कार प्रदान गर्ने भएको...
काठमाडौँ । वर्ल्ड टेस्ट च्याम्पियनसिप (सन् २०२३ देखि सन् २०२५) को फाइनल खेल लर्डसमा खेलाइने भएको छ । फाइनल खेल सन् २०२५ को जुन ११ तारिखमा हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल...
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोली र श्रीलङ्का डेभलपमेन्ट स्क्वाडबिच मंगलबार खेलिने भनिएको पहिलो एकदिवसीय खेल खराब मौसमका कारण रद्द भएको छ । वर्षाका कारण खेल रद्द भएको हो । ...
काठमाडौं । फ्रेन्चाइज प्रतियोगिता एभरेस्ट महिला भलिबल लिग (एडब्ल्युभिएल) को पहिलो संस्करणलाई मुख्य प्रायोजकमा वात्सल्य नेचुरल आइभिएफ रहने भएको छ । पहिलो संस्करणका लागि वात्सल्यका प्रबन्धनिर्देशक प्रशान्त सुवेदी र...