काठमाडौँ । टेबलमा खाना राखिएको थियो । ट्रेसी ओटो दिउँसोको खाना खाने तयारीमा थिइन् । ठिक त्यसैबेला उनले आफू पेरिस पारा ओलम्पिकका लागि छनोट भएको खबर पाइन् । यो अप्रत्याशित समाचारको उनले कल्पनासम्म गरेकी थिइनन्...
काठमाडौँ । स्पेनिस लालिगा फुटबलमा एथ्लेटिक बिलबाओ विजयी भएको छ । गएराति सम्पन्न खेलमाबिलबाओले भ्यालेन्सियालाई १–० गोल अन्तरले पराजित गरेको हो । बिलबाओको जीतमापहिलो हाफको ४५ औँ मिनेटमा गरेको...
चितवन । चितवन जिल्ला क्रिकेट सङ्घको आयोजनामा यही भदौ १४ गतेदेखि १७ गतेसम्म ‘सीएमसी कर्पोरेट कप क्रिकेट प्रतियोगिता’ हुने भएको छ । सङ्घले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको...
काठमाडौँ । साफ यु–२० च्याम्पियनसिपको फाइनलमा पराजित भएपछि नेपाली टोलीका प्रशिक्षक उर्जन श्रेष्ठले पहिलो गोल व्यहोर्नु नै खेल टर्निङ प्वाइन्ट रहेको बताएका छन् । सातदाबाटोस्थित एन्फा कम्प्लेक्स पहिलो हाफको...
काठमाडौँ । साफ यू–२० च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ । बंगलादेशले बुधबार खेलिएको फाइनल खेलमा नेपाललाई ४–१ गोलले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो । घरेलु टोलीलाई स्तब्ध पार्दै बंगलादेशले पहिलो...
काठमाडौँ । बंगलादेशले साफ यू–२० च्याम्पियनसिपको उपाधि जितेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बुधबार सम्पन्न फाइनलमा बंगलादेश ४–१ गोलले विजयी भएको हो । खेलको पहिलो हाफमै बंगलादेशले १–० गोलको...
उरुग्वे । अनियमित मुटुको चालका कारण मैदानमा ढलेका नासियोनलका डिफेन्डर हुवान इज्कुइएर्डोको निधन भएको छ । २७ वर्षीय उरुग्वेन खेलाडी गत २२ अगस्तमा भएको साउ पाउलोविरुद्धको खेलमा कार्डियाक अरेस्टपछि मैदानमा...
काठमाडौँ । साफ यू–२० च्याम्पियनसिपको नेपाल र बंगलादेशबिच जारी फाइनल खेलमा नेपालले एक गोल फर्काएको छ । नेपालले७९औँ मिनेटमा पहिलो गोल गरेको हो । खेलमा बंगलादेश ३–१ गोलले अगाडि छ...
काठमाडौँ । साफ यू–२० च्याम्पियनसिपको नेपाल र बंगलादेशबिच जारी फाइनल खेलमा बङ्गलादेशले तेस्रो गोल गरेको छ । बङ्गलादेशले तेस्रो खेल निर्धारित समयको ७१औँ मिनेटमा गरेको हो । बङ्गलादेशले लगातार तीन...
काठमाडौँ । साफ यू–२० च्याम्पियनसिपको नेपाल र बंगलादेशबिच जारी फाइनल खेलमा बंगलादेशले दोस्रो गोल गरेको छ । बंगलादेशले निर्धारित समयको ५५औँ मिनेटमा दोस्रो गोल थपेको हो । यसअघि पहिलो...
काठमाडौँ । नेपाल ब्याडमिन्टन संघले युरोपमा लोकप्रिय रहेको विश्व ब्याडमिन्टन महासंघको मान्यता प्राप्त नयाँ प्रकारको ब्याडमिन्टन खेल ‘एयर ब्याडमिन्टन’ नेपालमा पनि सुरुवात गरेको छ । यसैक्रममा संघले बुधबार एयर ब्याडमिन्टनको...
काठमाडौँ । साफ यू–२० च्याम्पियनसिपको नेपाल र बंगलादेशबिच जारी फाइनल खेलको पहिलो हाफमा बंगलादेशले १–० गोलको अग्रता लिएको छ । पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा बंगलादेशी खेलाडीले फ्रिकिकमार्फत गोल...
काठमाडौँ । इङ्ल्यान्डका चर्चित क्रिकेट खेलाडी डेभिड मलानले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन् । उनी इङ्ल्यान्डका अलराउन्डर खेलाडी थिए । ३७ वर्षीय यी बायाँहाते ब्याट्सम्यानले इङ्ल्यान्डका लागि टेस्ट, एकदिवसीय र...
काठमाडौँ । वर्षको चौथो तथा अन्तिम ग्रान्डस्लाम टेनिस प्रतियोगिता यूएस ओपनमा बुधबार एउटा ऐतिहासिक घटना भएको छ । यूएस ओपनको पुरुष एकलतर्फको पहिलो चरणको खेलमा यस्तो कीर्तिमान बनेको हो । ...
काठमाडौँ । पूर्वविजेता समेत रहेकी प्रभावशाली ब्रिटिस खेलाडी एमा राडुकानु विश्वको चर्चित ग्रान्डस्लाम टेनिस प्रतियोगिता यूएस ओपनको पहिलो चरणमै पराजित भएकी छन् । उनी महिला एकलतर्फको बुधबार सम्पन्न खेलमा अमेरिकी...
काठमाडौँ । विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को आगामी संस्करणका लागि जहिर खानले लखनउ सुपर जायन्ट्सको मेन्टर बन्ने प्रस्तावलाई स्वीकार गरेका छन् । जहिर खान...
पेरिस । पेरिस पारा ओलम्पिकमा छनौट भएकी कीर्तिमानी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले पहिलो चरणमा भेनेजुएलाकी भलेरिया मोराल्ससँग अगस्ट ३० मा प्रतिस्पर्धा गर्ने भएकी छन् । ड्रअनुसार पलेशाले भलेरियालाई प्रतिद्वन्द्वीको रूपमा भेट्टाएकी...
काठमाडौँ । घरेलु टोली वेस्ट इन्डिजले दक्षिण अफ्रिकाविरुद्धको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा ‘क्लिन स्विप’ गरेको छ । वेस्ट इन्डिजले बुधबार सम्पन्न तेस्रो तथा अन्तिम खेलमा दक्षिण अफ्रिकालाई ‘डकवर्थ...
भालेकास । डेब्यू खेलमा ड्यानी ओल्मोले गोल गरेपछि बार्सिलोनाले एक गोलले पछि परेको स्थिति उल्टाउँदै रायो भायकानोलाई पराजित गरेको छ । मंगलबार राति भएको खेलमा बार्सिलोना २–१ गोलले विजयी भएको...
लन्डन । नेपालको प्रतिनिधित्व गर्दै पहिलोपल्ट वर्ल्ड च्याम्पियनसिप लङ् डिस्टेन्स ट्रायथलनमा प्रतिस्पर्धा गरेका सन्तोष राई १३ औँ स्थानमा पर्न सफल भएका छन् । अस्ट्रेलियाको नर्थ क्वीन्सल्याण्डस्थित टाउन्स भेलमा गत...
काठमाडौँ । नेपालको युवा टोली घरेलु मैदानमा भएको साफ यु–२० च्याम्पियनसिपको फाइनलमा बुधबार बंगलादेशको सामना गर्दैछ । दक्षिण एसियाली फुटबलमा विभिन्न उमेर समूहका पछिल्ला पाँच प्रतियोगितामा नेपाल दुई पटकको च्याम्पियन...
रियाद । क्रिस्टियानो रोनाल्डोले गोलवर्षा जारी राख्दा अल नासरले साउदी प्रो लिगमा पहिलो जित हासिल गरेको छ । मंगलबार राति भएको खेलमा अल नासरले अल फेइहालाई ४–१ गोलले हराएको हो...
काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव जय शाह अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को अध्यक्षमा निर्विरोध चयन भएका छन् । उनले आईसीसीको अध्यक्षको जिम्मेवारी आगामी डिसेम्बर १...
० प्रमुख प्रशिक्षक एनेसको सम्झौता नवीकरण नहुने ० महासचिवको पारिश्रमिक दुई हजार डलर ० बैठकमा दाबा लामाको उपस्थितिलाई लिएर आपत्ति ० खेलाडीको परिश्रमिक ३० हजार रुपैयाँ ० दशरथ रंगशालामा कृत्रिम...
काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमा नहुने संकेत गरेका छन् । निर्धारित समयमै १०औँ राष्ट्रिय खेलकुद आयोजना गरिनु पर्ने मागसहित मंगलबार ज्ञापनपत्र बुझाउन...
काठमाडौँ । नेपालको युवा टोली घरेलु मैदानमा भएको साफ यु–२० च्याम्पियनसिपको फाइनलमा बुधबार बंगलादेशलाई हराउँदै लामो समयदेखिको उपाधि खडेरी तोड्न चाहन्छ । दक्षिण एसियाली फुटबलमा विभिन्न उमेर समूहका पछिल्ला पाँच...
काठमाडौँ । एसियाली बक्सिङ महासंघको आयोजनामा अवुधाबीमा हुने एसियन जुनियर तथा स्कुल ब्वाइज एण्ड गल्र्स बक्सिङ प्रतियोगितामा नेपालबाट चारजना पुरुष खेलाडी सहभागी हुने भएका छन् । अगष्ट २७ देखि...
काठमाडौँ । वृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताको १०औँ संस्करण निर्धारित समयमै आयोजना गर्ने तयारी भइरहेको दाबी राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले गरेका छन् । १०औँ राष्ट्रिय खेलकुद...
काठमाडौँ । समकालीन विश्व फुटबलका महान् खेलाडीमध्येका एक क्रिस्टियानो रोनाल्डोले आफ्नो खेल जीवनसँग जोडिएको दुईवटा रहस्य सार्वजनिक गरेका छन् । ३९ वर्षीय पोर्चुगिज स्टार रोनाल्डोले राष्ट्रिय टोलीबाट आफ्नो सन्न्यासको विषयमा...
काठमाडौँ। नेपाली मुँवाथाईका सफल खेलाडी गुणराज रुचाल वैदेशिक प्रशिक्षणका लागि बुधबार अस्ट्रेलियाको पर्थ जाने भएका छन् । एक महिने प्रशिक्षणका दौरान गुणराजले अस्ट्रेलियामा हुने प्रतियोगितामा पनि सहभागिता जनाउने छन् । ...
न्युयोर्क । ६ पटकको रेस्लिङ च्याम्पियन तथा वर्ल्ड रेस्लिङ इन्टरटेनमेन्ट (डब्लूडब्लूई) का आइकन सिड इयुडीको ६३ वर्षको उमेरमा निधन भएको छ । परिवारका अनुसार उनले लामो समयदेखि क्यान्सर रोगसँग लड्दै...
काठमाडौँ । क्रिकेट अचम्मको खेल हो । अन्य खेलको तुलनामा यो खेलमा कीर्तिमान पनि बढी नै बन्छन् । केही कीर्तिमान त अचम्मै लाग्ने पनि हुन्छन् । यस्तै एउटा अचम्मको घटना...
काठमाडौँ । नेपाल कमर्स क्याम्पस (एनसीसी) को आयोजना तथा मेन क्यान डु (एमसीडी) प्रालिको ब्यवस्थापनमा काठमाडौँमा यसै महिना ‘बीआईएम अन्तर कलेज एनसीसी क्रिकेट कप–२०२४’ सञ्चालन हुने भएको छ । ...
काठमाडौँ । आईसीसी टी–२० महिला विश्वकप क्रिकेट प्रतियोगिताका लागि भारतीय टोलीको घोषणा गरिएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले मंगलबार हरमनप्रित कौरको कप्तानीमा आफ्नो टोलीको घोषणा गरेको हो...
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक सुरु भएको छ । एन्फाको केन्द्रीय कार्यालय सातदोबाटोमा आज बिहान ८ बजे बोलाइएको बैठक केही बेर अघि मात्रै सुरु भएको...
काठमाडौँ । नेपाल पौडी संघको आयोजनामा सातदोबाटो ललितपुरस्थित पौैडी पोखरीमा आधारभूत पौडी प्रशिक्षक प्रशिक्षण तालिम सुरु भएको छ । तालिमको एक कार्यक्रमबिच नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठले उद्घाटन गरे...
काठमाडौँ । विश्व खेलकुदमा परिचित नाम हो, उसेन बोल्ट । यी सर्वकालीन महान् जमैकन धावकले कुनै समय विश्व एथलेटिक्सको छोटो दुरीको दौडमा तहल्का मच्चाएका थिए । आँखा झिमिक्क पार्नुअघि नै...
काठमाडौँ । इङ्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले आफ्ना प्रभावशाली डिफेन्डर जोआओ क्यान्सेलोलाई बिक्री गर्ने निर्णय गरेको छ । म्यानचेस्टर सिटीले ३० वर्षीय पोर्चुगिज डिफेन्डर क्यान्सेलोलाई साउदी अरेबियन क्लब अल–हिलालमा...
काठमाडौँ । आईसीसी टी–२० महिला विश्वकप क्रिकेट प्रतियोगितामा दुई चिर प्रतिद्वन्द्वी राष्ट्र भारत र पाकिस्तानबिच अक्टोबर ६ तारिखमा भिडन्त हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)द्वारा खेल तालिका अनुसार,...
मड्रिड । स्पेनिस क्लब रायो भायोकानोले फ्रि एजेन्ट रहेका कोलम्बियाका प्लेमेकर हामेस रोड्रिग्वेजलाई भित्र्याएको छ । रियल मड्रिड र एभर्टनका ३३ वर्षीय पूर्व मिडफिल्डरले ब्राजिलियन क्लब साउ पाओलो छाडेयता क्लबविहीन...