काठमाडौँ । अखिल नेपाल फुटबल संघको आयोजनामा आइतबारदेखि एन्फा महिला लिग २०८१ फुटबल प्रतियोगिता सुरु हुदैछ । प्रतियोगिताको उद्घाटन खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा दिनको ठिक ३ बजे कोशी प्रदेश र वालिङ नगरपालिकाबिच हुनेछ ।
काठमाडौँ । नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले पेरिस पारा ओलम्पिक– २०२४ को के– ४४ क्याटगोरीको महिला ५७ केजीमुनि ऐतिहासिक कांस्य पदक जितेकी छन् । पेरिसस्थित ग्रान्ड प्यालेसमा शुक्रबार अबेर राती...
न्युयोर्क । पेरिस ओलम्पिकमा टेनिस स्वर्ण पदक जितेका नोभाक जोकोभिच यूएस ओपनबाट बाहिरिएका छन् । उनी अस्ट्रेलियाका खेलाडी एलेक्सेई पोपिरिनसँग ४–६, ४–६, ६–२ र ४६ को सेटमा पराजित भएका हुन्...
हेटौँडा । शुक्रबारबाट सुरु भएको मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगितामा साविक विजेता न्यु डाँफे क्लबले विजयी सुरुवात गरेको छ । साविक लिग विजेता डाँफेले ७–० गोल अन्तरले महावीर क्लबलाई पराजित...
काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक हात पारेकोमा बधाई ज्ञापन गरेका छन् । ...
• आनन्द वासु नयाँ दिल्ली । जय शाह अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को नयाँ अध्यक्ष बन्ने भएका छन् । मात्र ३५ वर्षको उमेरमा यो पदमा पुग्ने सबैभन्दा उनी सबैभन्दा कान्छो...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पारा ओलम्पिकमा कांस्य पदक विजेता पलेशा गोवर्धनलाई बधाई दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत ऐतिहासिक कांस्य पदक विजेता गोवर्धनलाई बधाई दिएका हुन् । उनले भनेका...
सुर्खेत। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मङ्सिर दुई गतेदेखि कर्णालीमा हुने भनिएको दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता समयमा नै गर्न सरकारलाई आग्रह गरेका छन्। पछिल्लो समय प्रदेश सरकार र...
भरतपुर । लामो समय अलपत्र बनेको चितवनको रामपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणले गति लिएको छ । सङ्घ र प्रदेश सरकारसँगको समन्वयमा भरतपुर महानगरपालिकाको अग्रसरतामा कामले गति लिन थालेको हो...
फ्रान्समा जारी पारा ओलम्पिकमा पलेसा गोवर्धनले काश्य पदक जितेकी छन्।...
बुटवल । नेपाली क्रिकेट टोलीका बलर सोमपाल कामी टेन प्लास्टको ब्राण्ड एम्बेसडर नियुक्त भएका छन् । भैरहवामा आयोजित एक कार्यक्रममा टेन प्लाष्टका प्रबन्ध निर्देशक धिरज अग्रवालले सोमपाललाई ब्राण्ड एम्बेसडर नियुक्त...
काठमाडौँ । फ्रान्सको राजधानी पेरिसमा जारी पारा ओलम्पिक खेलकुद प्रतियोगितामा नेपाली तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धन आफ्नो दोस्रो खेलमा पराजित भएकी छन् । पलेशा क्वार्टरफाइनल खेलमा ब्राजिलियन प्रतिद्वन्द्वी सिल्भाना फर्नान्डेससँग ८–१०...
काठमाडौँ । फ्रान्सको पेरिसमा जारी पारा ओलम्पिक खेलकुद प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाली तेक्वान्दो खेलाडी पलेशा गोबर्द्धन नले जित हात पारेकी छन् । पलेसाले शुक्रबार महिलातर्फको ५७ केजीभन्दा मुनिको तौल...
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले वर्षको उत्कृष्ट पुरुष र महिला खेलाडीलाई कार पुरस्कार दिने निर्णय गरेको छ । एन्फाको सातौँ कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो । ...
काठमाडौँ । घरेलु टोली पाकिस्तान र बङ्गलादेशबिच शुक्रबार सुरु हुने भनिएको दोस्रो टेस्ट क्रिकेट वर्षाबाट प्रभावित भएको छ । वर्षाका कारण पहिलो दिनको खेल सुरु नै हुन सकेन । ...
काठमाडौँ । वर्षको चौथो तथा अन्तिम ग्रान्डस्लाम टेनिस प्रतियोगिता यूएस ओपनमा शुक्रबार अर्को अप्रत्यासित नतिजा आएको छ । तेस्रो वरीयतामा आसिन प्रभावशाली स्पेनिस खेलाडी कार्लोस अल्कारज पुरुष एकलतर्फको दोस्रो चरणमै...
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको विकल्पका रूपमा अन्तर्राष्ट्रिय स्तरको सुविधासम्पन्न फुटबल रंगशाला निर्माणको प्रक्रिया अगाडि बढाउने भएको छ । एन्फाको हालै सम्पन्न कार्यसमिति बैठकले...
काठमाडौँ । स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिडले जारी सिजनको ला लिगामा अपेक्षित प्रदर्शन गर्न सकिरहेको छैन । रियल म्याड्रिड आफ्नो पछिल्लो खेलमा तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी लस पाल्मससँग १–१ गोलको बराबरीमा...
काठमाडौँ । इङ्गल्यान्डका ब्याट्सम्यान जो रुटले श्रीलंकाविरुद्धको दोस्रो टेस्ट क्रिकेटको पहिलो दिन आफूले प्रहार गरेको शतक ग्राहम थोर्पप्रति समर्पित गरेका छन् । रुट पहिलो दिनको खेल सकिनुअघि एक सय ४३...
काठमाडौँ । इङ्लिस प्रिमियर लिग क्लब चेल्सी युरोपा कन्फरेन्स लिग फुटबल प्रतियोगिताको लिग चरणमा प्रवेश गरेको छ । प्ले–अफ चरणको खेलमा स्विस क्लब सर्भेटलाई हराउँदै चेल्सी लिग चरणमा पुगेको हो...
टी–२० विश्वकपमा सहभागी टोलीका खेलाडी र प्रशिक्षकलाई जनही ३ लाख नेपाल प्रिमियर लिगमा ८ टोलीको सहभागिता वाई–वाई यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता कोशी प्रदेशमा एलिट कप प्रतियोगिता जनकपुर र वीरगन्जमा...
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले विभिन्न ९ निर्णय गरेको छ । बिहीबार बसेको क्यानको केन्द्रीय कार्यसमिति बैठकले विभिन्न ९ निर्णय गरेको हो । बैठकले ७ वटै प्रदेश क्रिकेट...
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले टी–२० विश्वकप क्रिकेट खेलेका खेलाडी र प्रशिक्षकलाई जनही ३ लाख दिने निर्णय गरेको छ । ...
काठमाडौँ । नेपाली खेलकुदको नेतृत्वदायी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) बिहीबार ६१औँ वर्षमा प्रवेश गरेको छ । सोही अवसरमा राखेपले एक कार्यक्रमको आयोजना गर्यो । राखेपका सदस्यसचिव टंकलाल घिसिङले दीप...
काठमाडौँ । लिजेन्ड्स लिग क्रिकेटको आगामी सिजन सेप्टेम्बरमा सुरु हुँदैछ । तर, हालसम्म खेल तालिका भने सार्वजनिक गरिएको छैन । आगामी लिजेन्ड्स लिगका लागि बिहीबार खेलाडीहरूको अक्सन भएको छ । ...
काठमाडौँ । घरेलु टोली पाकिस्तानले बंगलादेशविरुद्धको दोस्रो तथा अन्तिम टेस्टमा प्रभावशाली बलर साहिन शाह अफ्रिदीलाई नखेलाउने भएको छ । पाकिस्तान र बंगलादेशबिचको दोस्रो टेस्ट शुक्रबार सुरु हुनेछ । पाकिस्तानी...
काठमाडौँ । पेरिसमा जारी गृष्मकालीन पारा ओलम्पिक खेलकुद प्रतियोगिताको १७ औँ संस्करणमा नेपाली तेक्वान्दो खेलाडी भरतसिंह महता आफ्नो पहिलो खेलमै पराजित भएका छन् । उनले पेरिस पारा ओलम्पिकमा के–४४ समूहअन्तर्गत...
काठमाडौँ। युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले सरकारले खेल क्षेत्रलाई उच्च प्राथमिकता दिन नीतिगत र व्यवहारिक रूपमा व्यवस्था हुनुपर्ने बताएका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित 'काभा वुमन्स भलिबल नेसन्स्...
काठमाडौँ । भारतमा आयोजना हुन लागेको द लिजेन्ड लिग क्रिकेट २०२४ मा नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान तथा नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का पनि खेल्ने भएका छन् । ...
काठमाडौँ । अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सी लामो समयको घाइते जीवनपछि अन्ततः नियमित अभ्यासमा फर्किएका छन् । उनी अमेरिकी क्लब इन्टर मियामीबाट व्यावसायिक फुटबल खेल्छन् । घाइते भएका कारण...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘काभा वुमन्स भलिबल नेसन्स् लिग, २०२४’ प्रतियोगितामा सहभागी खेलाडीलाई आज पुरस्कार वितरण गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कार्यक्रममा सो टोलीका क्याप्टेन...
काठमाडौँ । इङ्लिस प्रिमियर लिग क्लब साउथआम्पटन इङ्गल्यान्डका प्रभावशाली गोलरक्षक आरोन राम्सडेललाई भित्राउन तयार भएको छ । २६ वर्षीय राम्सडेल हाल अर्को प्रिमियर लिग क्लब आर्सनलबाट व्यावसायिक फुटबल खेल्छन् । ...
काठमाडौँ । वेस्ट इन्डिजका तिब्रगतिका बलर शेनन ग्याब्रियलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन् । ३६ वर्षीय ग्याब्रियलले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत अन्तर्राष्ट्रिय खेलजीवनबाट सन्न्यास लिएको घोषणा गरेका हुन् । ग्याब्रियलले...
पेरिस । फरक क्षमताका खेलाडीहरूको लागि आयोजित पारा ओलम्पिक खेलकुद प्रतियोगिताको १७औँ संस्करण फ्रान्सको राजधानी सहर पेरिसमा सुरु भएको छ । बुधबार राति आयोजित एक भव्य समारोहबिच प्रतियोगिताको उद्घाटन गरियो...
काठमाडौँ । स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिडका स्ट्राइकर भिनिसियस जुनियरले आगामी दिनमा खेल मैदानमा जातीय वा रङ्गभेदी दुर्व्यवहार भए खेल परित्याग गरेर मैदानबाट बाहिरिने चेतावनी दिएका छन् । २४...
काठमाडौँ । टेबलमा खाना राखिएको थियो । ट्रेसी ओटो दिउँसोको खाना खाने तयारीमा थिइन् । ठिक त्यसैबेला उनले आफू पेरिस पारा ओलम्पिकका लागि छनोट भएको खबर पाइन् । यो अप्रत्याशित...
काठमाडौँ । स्पेनिस लालिगा फुटबलमा एथ्लेटिक बिलबाओ विजयी भएको छ । गएराति सम्पन्न खेलमाबिलबाओले भ्यालेन्सियालाई १–० गोल अन्तरले पराजित गरेको हो । बिलबाओको जीतमापहिलो हाफको ४५ औँ मिनेटमा गरेको...
चितवन । चितवन जिल्ला क्रिकेट सङ्घको आयोजनामा यही भदौ १४ गतेदेखि १७ गतेसम्म ‘सीएमसी कर्पोरेट कप क्रिकेट प्रतियोगिता’ हुने भएको छ । सङ्घले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको...
काठमाडौँ । साफ यु–२० च्याम्पियनसिपको फाइनलमा पराजित भएपछि नेपाली टोलीका प्रशिक्षक उर्जन श्रेष्ठले पहिलो गोल व्यहोर्नु नै खेल टर्निङ प्वाइन्ट रहेको बताएका छन् । सातदाबाटोस्थित एन्फा कम्प्लेक्स पहिलो हाफको...
काठमाडौँ । साफ यू–२० च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ । बंगलादेशले बुधबार खेलिएको फाइनल खेलमा नेपाललाई ४–१ गोलले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो । घरेलु टोलीलाई स्तब्ध पार्दै बंगलादेशले पहिलो...