लन्डन । इंल्यान्डका पूर्वम्यानेजर स्भेन गोरन एरिक्सनको ७६ वर्षको उमेरमा निधन भएको छ । उनी इंग्ल्यान्डको राष्ट्रिय फुटबल टोलीका बेलायतबाहिरका पहिलो म्यानेजर थिए । सन् २००१ देखि २००६ सम्म पाँच वर्ष नेतृत्व सम्हालेका एरिक्सनले...
काठमाडौँ । इटालियन सिरी ए फुटबलमा युभेन्टसले लगातार दोस्रो जित निकालेको छ । सोमबार राति भएको खेलमा युभेन्टसले भेरोनालाई ३–० गोल अन्तरले पराजित गरेको हो । युभेन्टसको जितमा डुआन...
ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकपको उपाधि सगरमाथा युथ क्लब मोरङले जितेको छ । सलहेस यूथ क्लब सिरहालाई १–० गोल अन्तरले पराजित गर्दै मोरङले उपाधि जितेको हो । सगरमाथा...
काठमाडौँ । नेपाल बुद्धिचाल महासंघको क्यालेण्डरी कार्यक्रम राष्ट्रिय एमेच्योर बुद्धिचाल प्रतियोगिता झापा जिल्लाको मेचिनगर नगरपालिका काँकडभिट्टामा सम्पन्न भएको छ । चारदिन चलेको चेस प्रतिस्पर्धामा उत्कृष्ट खेल प्रदर्शन गरी सिएम पुरुषोत्तम...
काठमाडौँ । बंगलादेशले डिफेन्डिङ च्याम्पियन भारतमाथि पेनाल्टी सुटआउटमा जित निकाल्दै साफ यु–२० च्याम्पियनसिपको फाइनलमा स्थान बनाएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमवार भएको दोस्रो सेमिफाइनलमा बंगलादेशले पेनाल्टी सुटआउटमा भारतमाथि...
काठमाडौँ । फरक क्षमता भएका खेलाडीहरूका लागि आयोजित गृष्मकालीन पारा ओलम्पिकको १७ औँ संस्करण बुधबारदेखि फ्रान्सको राजधानी सहर पेरिसमा सुरु हुँदैछ । पेरिस पारा ओलम्पिक सेप्टेम्बर ८ तारिखसम्म चल्नेछ । ...
काठमाडौँ । धारा नेपालगन्ज म्याराथनको १०औँ संस्करणअघि नेपालमै पहिलोपटक नेपालगन्जमा १० किलोमिटर नाइट रन (रात्रिकालीन दौड) आयोजना हुने भएको छ । नेपालगन्ज रात्रिकालीन दौड संविधान दिवसको दिन असोज ३ गते...
काठमाडौँ । राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दू बर्मा प्रोफेसनल एजुकेशन कन्सल्टेन्सी (पीईसी) को सदभावनादूत नियुक्त भएकी छन् । कप्तान बर्मा र पीईसीले यस सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । ...
काठमाडौँ । पाकिस्तानी क्रिकेट टोलीको प्रदर्शन पछिल्लो समय निकै निराशाजनक देखिन्छ । एकपछि अर्को खराब प्रदर्शनका कारण पाकिस्तानी क्रिकेटले व्यापक आलोचना पनि सहनु परेको छ । आइतबार मात्र पाकिस्तानी...
काठमाडौँ । क्रिकेट अस्ट्रेलियाले आईसीसी टी–२० महिला विश्वकपको आगामी संस्करणका लागि आफ्नो टोलीको घोषणा गरेको छ । क्रिकेट अस्ट्रेलियाले एलिसा हेलीको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । ...
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले भलिबल कभर्डहल निर्माणस्थल छनोट तथा तयारीका लागि तीन सदस्यि उप–समिति गठन गरेको छ । अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्न सकिने सुविधायुक्त भलिबल कभर्डहल...
काठमाडौँ । वेस्ट इन्डिजले सोमबार खेलिएको दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा दक्षिण अफ्रिकालाई ३० रनले हराएको छ । जितसँगै घरेलु टोली वेस्ट इन्डिजले तीन खेलको शृङ्खलामा २–० को अग्रता पनि लिएको...
नयाँ दिल्ली । भारतीय क्रिकेट टोलीका ब्याट्सम्यान तथा पूर्व कप्तान विराट कोहलीले शिखर धवनको संन्यासबारे आफ्नो प्रतिक्रिया एक्समा एक पोष्टमार्फत सेयर गरेका छन् । कोहलीले लेखेका छन्, ‘तिम्रो शानदार डेब्यूदेखि...
नयाँ दिल्ली । भारतका पूर्व स्टार अलराउन्डर युवराज सिंह ५ वर्षपछि इन्डियन प्रिमियर लिग (आईपीएल) मा फर्किने देखिएको छ । तर यसपटक उनको भूमिका भने फेरिनेछ । उनलाई दिल्ली क्यापिटल्सको...
ढाका । बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले स्टार क्रिकेटर शकिब अल हसनलाई क्रिकेटका सबै फर्म्याटबाट तुरुन्तै हटाउनको लागि पत्र प्राप्त गरेको छ । केही दिनअघि साकिबमाथि हत्यामा संलग्न भएको आरोप...
वोल्सवागन एरिना । सर्जी ग्नाब्रीले खेलको अन्त्यतिर गोल गर्दा बायर्न म्युनिखले बुन्डेस लिगामा वूल्फस्बर्गलाई पाँच गोलको थ्रिलरमा हराएको छ । आइतबार राति भएको खेलमा बायर्न ३–२ गोलले विजयी भएको हो...
एनफिल्ड । लिभरपुलले ब्रेन्टफोर्डलाई हराउँदै प्रिमियर लिगको नयाँ सिजनमा आफ्नो विजयी यात्रा जारी राखेको छ । आइतबार घरेलु मैदानमा भएको खेलमा लिभरपुल २–० गोलले विजयी बनेको हो । खेलको १३...
स्यान्टियागो बर्नेबेउ । युवा खेलाडी एन्ड्रिकले ला लिगाको डेब्यूमा गोल गर्दा रियल मड्रिडले ला लिगाको नयाँ सिजनमा पहिलो जित हात पारेको छ । साबिक विजेता टोलीले घरेलु मैदानमा रियल भालाडोलिडलाई...
लण्डन । नोनी माडुएकेको ह्याट्रिकको मद्दतले चेल्सीले प्रिमियर लिगको नयाँ सिजनमा पहिलो जित हासिल गरेको छ । आइतबार भएको रोमाञ्चक खेलमा चेल्सीले वूल्भ्सलाई ६–२ गोलले हराएको हो । खेलको...
काठमाडौँ । बंगलादेशले आइतबार टेस्ट क्रिकेटमा पाकिस्तानमाथि ऐतिहासिक जित हासिल गर्यो । पहिलो टेस्टको पाँचौँ तथा अन्तिम दिन बंगलादेशले पाकिस्तानलाई उसैको मैदानमा १० विकेटको फराकिलो अन्तरले हराउँदै इतिहास रचेको हो...
काठमाडौँ । नेपाली टोली साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आइतबार सम्पन्न सेमिफाइनल खेलमा भुटानलाई पेनाल्टी सुटआउटमा ४–१ गोलले हराउँदै नेपाल फाइनलमा पुगेको हो । ...
काठमाडौँ । विश्वकै सबैभन्दा लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को आगामी सिजनमा कोलकाता नाइट राइडर्सले आफ्नो कप्तान परिवर्तन गर्ने भएको छ । कोलकाता नाइट राइडर्स आईपीएलको...
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले भलिबल र तेक्वान्दोमा नयाँ मुख्य प्रशिक्षक नियुक्त गरेको छ । राखेपले तेक्वान्दोको मुख्य प्रशिक्षकमा पूर्ण योन्जनलाई नियुक्त गरेको हो । २०५२ सालमा...
काठमाडौँ । साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनल खेलमा आइतबार नेपाल र भुटानले पहिलो हाफ गोलरहित बराबरी खेलेका छन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा जारी सेमिफाइनल खेलमा नेपाली टोलीले...
काठमाडौँ । नेपालको सबैभन्दा पुरानो क्लबमध्ये एक हो, काठमाडौँ खेल मण्डल (केकेएम)/न्युरोड टिम (एनआरटी) युवा वर्गलाई खेलकुद क्षेत्रमा सक्रिय गराउँदै स्वस्थ नागरिक तयार पार्ने उद्देश्यले १९९१ सालमा यो क्लबको स्थापना भएको...
काठमाडौँ । बंगलादेशले टेस्ट क्रिकेटमा पाकिस्तानमाथि ऐतिहासिक जित हासिल गरेको छ । बंगलादेशले पहिलो टेस्ट क्रिकेटको पाँचौँ तथा अन्तिम दिन आइतबार पाकिस्तानलाई उसैको घरेलु मैदानमा १० विकेटले हराएको हो । ...
काठमाडौँ । आगामी अक्टोबरमा संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजना हुने आईसीसी टी–२० महिला विश्वकप क्रिकेटका लागि पाकिस्तानी टोलीको घोषणा गरिएको छ । टी–२० महिला विश्वकप अक्टोबर ३ देखि २०...
काठमाडौँ । काठमाडौँमा जारी साफ यु–२० च्याम्पियनसिप फुटबलको पहिलो सेमिफाइनल खेलमा आज नेपाल र भुटानबिच प्रतिस्पर्धा हुँदै छ । ललितपुरको सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा खेलाइने खेल दिउँसो ३...
काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनल लगातार दोस्रो खेलमा विजयी भएको छ । शनिबार राति भएको खेलमा आर्सनलले एस्टन भिल्लालाई २–० गोल अन्तरले पराजित गरेको हो । आर्सनलको जीतमालियोनार्दो...
काठमाडौँ । स्पेनिस लालिगामा बार्सिलोनाले लगातार दोस्रो जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले एथ्लेटिक बिलबाओलाई २–१ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा युवा स्टार...
लण्डन । अर्लिङ हालान्डको ह्याट्रिकको मद्दतले म्यानचेस्टर सिटीले एक गोलले पछि परेको स्थिति उल्टाउँदै नवप्रवेशी इपस्विच टाउनलाई ४–१ गोल अन्तरले पराजित गरेको छ । खेलको सातौँ मिनेटमा सामी स्जमाडिक्सले...
काठमाडौँ । एईसीसी प्रथम इन्टर कलेज इन्डोर क्रिकेट प्रतियोगिताको उपाधि पिनाकल एकेडेमीले जितेको छ । हाइप यति इभेन्ट्सको आयोजनामा सम्पन्न प्रतियोगिताको फाइनलमा पिनाकलले हिमालयन व्हाइट हाउसलाई ४ रनले पराजित गर्यो...
काठमाडौँ । अखिल नेपाल टेबलटेनिस संघको चुनावी साधारण सभाले बृजेन्द्रबहादुर हमालको अध्यक्षतामा १२ सदस्यीय केन्द्रीय कार्यसमिति शनिबार निर्विरोध चयन गरेको छ । उपाध्यक्षमा गोवर्धन श्रेष्ठ, मनोहरकुमार पोखरेल र पूर्णशंकर...
काठमाडौँ । जोआओ पेड्रोले ९५ औँ मिनेटमा गोल गर्दा म्यानचेस्टर युनाइटेड ब्राइटनसँग पराजित भएको छ । शनिबार भएको खेलमा युनाइटेड १–२ गोलले पराजित भएको हो । खेलमा अग्रता पनि घरेलु...
काठमाडौँ । नेपाल भलिबल संघ (एनभीए) ले काभा भलिबलमा सहभागी खेलाडी, टिम अफिसयल र प्रशिक्षकलाई नगद पुरस्कारसहित सम्मान गरेको छ । काठमाडौँमा शनिबार एक कार्यक्रमको आयोजना गरेर काभा भलिबल...
काठमाडौँ । बागमती नदी महोत्सव अन्तर्गत शनिवार बिहानको महाजल यात्रामा राष्ट्रिय फुटबल खेलाडीहरु सहभागिता जनाएका छन् । फ्रेन्ड्स क्लबको सह आयोजनामा जारी फ्रेन्ड्स क्लबले नेपाल नदी संरक्षण संस्थासँग संयुक्त रुपमा...
काठमाडौँ । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा प्रतिस्पर्धी टोलीको सङ्ख्या सन् २०१८ मा १८ बाट बढेर १०४ मा पुग्यो, जब आईसीसीले आफ्ना सबै एसोसिएट सदस्यहरू बिचका खेलहरूलाई अन्तर्राष्ट्रिय स्तरको मान्यता दिने निर्णय...
काठमाडौँ । भारतीय ओपनिङ ब्याट्सम्यान शिखर धवनले शनिबार अन्तर्राष्ट्रिय र घरेलु क्रिकेटबाट संन्यासको घोषणा गरेका छन् । बायाँ हाते ब्याट्सम्यानले सामाजिक सञ्जालमा आफ्ना फ्यानहरूलाई भावुक भिडियो पोस्ट गर्दै सबै प्रकारका...
काठमाडौँ । स्पेनिस लालिगा फुटबलमा सेल्टभिगो र भिल्लारियल विजयी भएका छन् । गएराति भएको खेलमा सेल्टाभिगोले भ्यालेन्सियामाथि ३–१ गोल अन्तरको पुनरागमन जित दर्ता गरेको हो । डिएगो लोपेजले राफामिरको पासमा गोल...
काठमाडौँ । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेइन पीएसजीले लगातार दोस्रो जित दर्ता गरेको छ । शुक्रबार राति भएको खेलमा पीएसजीले मोन्टपिलरमाथि ६–० गोल अन्तरको फराकिलो जित दर्ता गरेको...
टारोबा । टी–२० शृङ्खलाको पहिलो खेलमा घरेलु टोली वेस्ट इन्डिजले दक्षिण अफ्रिकालाई ७ विकेटले पराजित गरेको छ । दक्षिण अफ्रिकाले प्रस्तुत गरेको १ सय ७५ रनको लक्ष्य वेस्ट इन्डिजले मात्र...