काठमाडौँ । सेनेगलका चर्चित स्ट्राइकर साडियो मानेले साउदी व्यावसायिक लिग क्लब अल नासर छाड्ने भएका छन् । क्लबका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोसँगको मतभेदका कारण ३२ वर्षीय मानेले अल नासर छाडन लागेको समाचारमा जनाइएको छ ।
काठमाडौँ । अस्ट्रेलियन क्रिकेट टोलीका प्रभावशाली ब्याट्सम्यान स्टिभन स्मिथले आफू अझ लामो समय खेल जीवनमा सक्रिय रहने बताएका छन् । उमेरले ३५ वर्ष पुगिसकेका स्मिथले सक्रिय खेल जीवनबाट सन्न्यास लिने...
काठमाडौँ । सानो टापु राष्ट्र सामोआले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एउटा दुर्लभ कीर्तिमान बनाएको छ । पुरुष टी–२० विश्वकपका लागि पूर्वी एसिया–प्यासिफिक क्षेत्रको छनोट खेलमा मंगलबार सामोओले एक ओभरमा ३९ रन...
काठमाडौँ । गौतम गम्भीर हाल भारतीय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक हुन् । राहुल द्रबिडको कार्यकाल सकिएपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले गम्भीरलाई प्रमुख प्रशिक्षकको जिम्मेवारी सुम्पिएको हो । ...
काठमाडौँ । इटालियन सिरिए फुटबलको सोमबार राति सम्पन्न खेलमा युभेन्ट्सले सजिलो जित हात पारेको छ । युभेन्ट्सले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी कोमोलाई ३–० गोलको फराकिलो अन्तरले हराएको हो । ...
काठमाडौँ । स्पेनिस ला लिगा फुटबल प्रतियोगिताको मंगलबार सम्पन्न खेलमा बलियो टोली एट्लेटिको म्याड्रिड बराबरीमा रोकिएको छ । भिल्लारियलले घरेलु मैदानको फाइदा उठाउँदै एट्लेटिको म्याड्रिडलाई २–२ गोलको बराबरीमा रोकेको हो...
काठमाडौँ । काठमाडौँमा जारी साफ यु–२० च्याम्पियनसिप फुटबलमा मंगलबार समूह ‘ए’ का बङ्गलादेश र श्रीलङ्काबिच प्रतिस्पर्धा हुँदै छ । आज हुने खेल ललितपुरको सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो...
काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलको मंगलबार सम्पन्न खेलमा लेस्टर सिटीले बलियो प्रतिद्वन्द्वी टोट्टनहामलाई १–१ गोलको बराबरीमा रोकेको छ । घरेलु मैदानमा लेस्टरले खेलको प्रारम्भदेखि नै टोट्टनहामलाई दबाबमा राखेको थियो...
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने बृज इन्टरनेशनल एडुकेशनल कन्सलटेन्सीको ब्रान्ड एम्बासेडर नियुक्त भएका छन् । सोमबार बृज इन्टरनेशनल एडुकेशनल कन्सलटेन्सी र लामिछानेबिच सम्झौतामा हस्ताक्षर...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) आउँदो मंसिर १५ गतेदेखि हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने उक्त प्रतियोगिता आउँदो मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म...
प्रथम उपत्यकाव्यापी अन्तरकलेज इनडोर क्रिकेट प्रतियोगिता भदौ ५ गतेदेखि ८ गतेसम्म काठमाडौँको चुनिखेलमा हुने भएको छ । रोयल स्पोर्ट्स पार्क खेल मैदानमा प्रतियोगिता सुरु हुन लागेको हो । हाइपिटि...
काठमाडौँ । साबिक विजेता भारतले साफ यु–२० च्याम्पियनसिपमा भुटानलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा भारतले भुटानमाथि १–० को जित हासिल...
बेइजिङ । चीनको एक अदालतले सोमबार देशको फुटबल सङ्घका एक उच्च पूर्वपदाधिकारीलाई घूस लिएको अभियोगमा ११ वर्षको जेल सजाय सुनाएको छ । चिनियाँ फुटबल सङ्घ (सीएफए) का पूर्वउपाध्यक्ष ली युयीलाई...
काठमाडौँ । कुनै समय श्रीलङ्काली क्रिकेट टोली सफलताको शिखरमा थियो । श्रीलङ्काली क्रिकेटसँग खेल्न विश्व क्रिकेटका हस्तीहरू पनि हच्कन्थे । त्यतिबेलाको युवा पुस्ता श्रीलङ्काली क्रिकेटरसँग धेरै कुरा सिक्न पनि लालायित...
काठमाडौँ । विश्व क्रिकेटको इतिहासमा अस्ट्रेलिया र इङ्ल्यान्ड सबैभन्दा पुराना प्रतिद्वन्द्वी हुन् । यी दुई राष्ट्र एक–अर्काका चिर प्रतिद्वन्द्वी हुन् । अस्ट्रेलिया र इङ्ल्यान्डले आपसमा टेस्ट क्रिकेट खेल्न थालेको एक...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्माओलीले रक्षाबन्धनको आजको बिहानीका करिब दुुई घन्टा राष्ट्रिय महिल भलिबल टिमसँग व्यतित गरेका छन् । प्रधानमन्त्री ओली, खेल प्रशिक्षक एवं खेलाडीबीच यस खेलले हालसम्म हासिल गरेका...
काठमाडौँ । पाकिस्तानका पूर्वक्रिकेटर बासित अलीले पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) द्वारा गठित राष्ट्रिय टोली छनोट समितिको निर्णयको आलोचना गरेका छन् । बंगलादेशविरुद्धको टेस्ट शृङ्खलाका लागि घोषित पाकिस्तानी टोलीको विषयलाई लिएर...
काठमाडौँ । वेस्ट इन्डिज क्रिकेट बोर्डले दक्षिण अफ्रिकाविरुद्धको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाका लागि आफ्नो टोलीको घोषणा गरेको छ । वेस्ट इन्डिजले दक्षिण अफ्रिकासँग तीनवटा टी–२० खेलको शृंखला खेल्ने कार्यक्रम रहेको...
काठमाडौँ । धारा नेपालगन्ज म्याराथनको १० औँ संस्करण आगामी मंसिर २२ गते आयोजना हुने भएको छ । म्याराथन आयोजक क्रियटिभ ह्याण्ड्सको बोर्ड बैठकले १० औँ संस्करणको मिति तय गरेको हो...
काठमाडौँ । विश्व फुटबलका सर्वकालीन महान खेलाडी हुन्, डिएगो म्याराडोना । फुटबलका जादुगर यी महान खेलाडीको निधन भएको पनि करिब चार वर्ष पुगिसकेको छ । सन् २०२० को नोभेम्बर २५...
लण्डन । साबिक विजेता म्यानचेस्टर सिटीले प्रिमियर लिगको नयाँ सिजनमा शानदार सुरुवात गरेको छ । आइतबार भएको खेलमा टोलीले चेल्सीमाथि उसैको घरेलु मैदानमा २–० को सहज जित हासिल गरेको हो...
मायोर्का । ला लिगामा किलियान एम्बाप्पेको डेब्यू खेलमा साबिक विजेता रियल मड्रिड बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा रियल र मायोर्काले १–१ गोलको बराबरी खेलेका हुन् । ...
काठमाडौँ । नेपाली यु–२० टोलीका प्रशिक्षक उर्जन श्रेष्ठले श्रीलंकाविरुद्ध धेरै अवसर सिर्जना गरे पनि दबाबमा परेर गोल गर्न नसक्दा फराकिलो जितबाट वञ्चित भएको बताएका छन् । सातदोबाटोमा समूह ‘ए’ को...
काठमाडौँ । विश्व क्रिकेट इतिहासमा केही यस्ता खेलाडी छन् जसको अविश्वासिलो प्रदर्शनले सबैलाई आश्चर्यमा पार्ने गर्छ । एकदिवसीय क्रिकेटमा शतक बनाउनु ब्याट्सम्यानका लागि ठुलो उपलब्धि हो । एउटै खेलमा पाँच...
काठमाडौँ । हालै फ्रान्सको राजधानी सहर पेरिसमा सम्पन्न ३३ औँ गृष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिताका क्रममा एक चीनीया किशोरी निकै चर्चित बनेकी थिइन् । उमेरले भर्खर १८ वर्ष पुगेकी चिनिया जिमनास्टिक...
काठमाडौँ । साफ यु–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा नेपाल विजयी भएको छ । नेपालले आइतबार घरेलु मैदानमा खेलिएको खेलमा श्रीलंकालाई १–० गोलले हराएको हो । नेपाली टोलीले पहिलो हाफमै...
काठमाडौँ । पाकिस्तानी हक्की टोलीका एक पूर्वखेलाडीले आफ्नै सरकारले देशका हक्की खेलाडीहरूको मानमर्दन गरेको आरोप लगाएका छन् । पाकिस्तान सरकारले पेरिस ओलम्पिकमा पदक जित्ने आफ्ना ज्याभलिन थ्रो खेलाडी अरशद नदिमको...
काठमाडौँ । साफ यु– २० च्याम्पियनसिप फुटबल प्रतियोगिताको नेपाल र श्रीलंकाबिच खेलिएको उद्घाटन खेलको पहिलो हाफमा नेपाल अगाडि छ । पहिलो हाफको खेल सकिँदासम्म नेपालले १–० गोलको अग्रता लिएको हो...
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) भित्र आर्थिक अनियमितता मौलाएको आरोपसहित राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेको छ । गोरखा जिल्ला फुटबल संघका सदस्य अमित खत्रीले एन्फाभित्र ब्यापक आर्थिक अनियमितता...
काठमाडौँ । अस्ट्रेलियन क्रिकेट टोलीका कप्तान प्याट कमिन्स लामो समय मैदानबाट बाहिर रहने भएका छन् । करिब तीन महिनापछि खेलिने अस्ट्रेलिया र भारतबिचको बोर्डर–गावस्कर ट्रफीअघि उनी क्रिकेट खेलमा नफर्कने भएका...
काठमाडौँ । विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) का लागि मेगा अक्सनको मिति घोषणा हुनुअघि सहभागी क्लबहरु आ–आफ्नो रणनीति बनाउन ब्यस्त देखिएका छन् । आईपीएलको...
काठमाडौँ । इङ्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले फ्रेन्चाइज क्रिकेट प्रतियोगिता ‘दी हन्ड्रेड’ आयोजना गर्दै आएको छ । ‘दी हन्ड्रेड’ प्रतियोगितामा विश्वका चर्चित क्रिकेटरहरूको जमघट हुने गरेको छ । जारी सिजनको...
काठमाडौँ । आफ्ना एक प्रभावशाली खेलाडीका लागि साउदी अरेबियाको क्लबबाट आएको ठुलो धनराशीसहितको प्रस्तावलाई स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिडले अस्वीकार गरेको छ । साउदी क्लबले रियल म्याड्रिका २६ वर्षीय ब्राजिलियन...
काठमाडौँ । इन्टर मिलान सन् २०१५ पछि इटालियन सिरिए फुटबल प्रतियोगिताको नयाँ सिजनको आफ्नो सुरुवाती खेलमा जित हात पार्न नसक्ने पहिलो क्लब बनेको छ । इटालियन सिरिएको नयाँ सिजनको...
काठमाडौँ । पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले साउदी अरेबियाको व्यावसायिक लिगमा आबद्ध भएयता हालसम्म एउटा पनि उपाधि चुम्न सकेका छैनन् । रोनाल्डोको क्लब शनिबार राति सम्पन्न एक महत्त्वपूर्ण खेलमा पराजित...
काठमाडौँ । साफ यु–२० च्याम्पियनसिप फुटबल प्रतियोगिता आइतबारदेखि सुरु हुँदैछ । उद्घाटन खेलमा आज घरेलु टोली नेपाल र श्रीलंकाबिच प्रतिस्पर्धा हुने भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुने...
काठमाडौँ । बुकायो शाकाको प्रेरणामा आर्सनलले वूल्भ्समाथि सहज जित हासिल गर्न सफल भएको छ । शनिबार राति प्रिमियर लिग अन्तरगतको खेलमा आर्सनल २–० गोलले विजयी बनेको हो । शाकाले...
मेस्टाला । एक गोलले पछि परेको स्थिति उल्टाउँदै बार्सिलोनाले स्पेनिस ला लिगाको पहिलो खेलमा जित हासिल गर्न सफल भएको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई २–१ गोलले हराएको...
म्याग्दी । विश्व कीर्तिमान कायम गर्ने उद्देश्यले मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ लोवथाङमा आयोजना गरिएको तेस्रो मुस्ताङ गल्फ प्रतियोगिताको उपाधि इन्द्रधारा विष्टले जितेका छन् । लोमान्थाङ गाउँपालिका र मुस्ताङ गल्फ कोर्सले आयोजना...
पोर्टम्यान रोड । लिभरपुलले प्रिमियर लिगको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ । शनिबार साँझ भएको खेलमा लिभरपुलले नवप्रवेशी इपस्विच टाउनलाई २–० गोलले हरायो । पहिलो हाफ गोलरहित बराबरीमा...
सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश खेलकुद परिषद्ले थालेको अभियानबारे असन्तुष्टि जनाएका छन् । शनिवार वीरेन्द्रनगरमा आयोजित दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सरोकारवालासँग गरिएको...