शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

खेलकुद

काभा महिला भलिबल :  आज नेपाल र इरानबिच प्रतिस्पर्धा

काठमाडौँ । काठमाडौँमा जारी काभा महिला भलिबल नेसन्स लिगमा आज नेपाल र इरानबिच प्रतिस्पर्धा हुने भएको छ ।  त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुने खेल साँझ सवा ५ बजे सुरु हुनेछ ।  नेपाल