काठमाडौँ । कराते खेलाडी एरिका गुरुङ तमुधि युकेको ‘गुडविल एम्बास्डर नियुक्त भएकी छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा रहेको नेपाल कराते महासंघको कार्यालयमा आज आयोजित एक विशेष कार्यक्रमका बीच उनलाई सद्भावना दूत घोषणा गरिएको हो। अन्तर्राष्ट्रिय कराते प्रतियोगिताहरूमा