मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

खेलकुद

कमिन्सको अनुपस्थितिमा सनराइजर्स हैदराबादको कप्तानी इशान किशनलाई

हैदराबाद । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को सुरुवाती चरणमा सनराइजर्स हैदराबाद (एसआरएच) को कप्तानी इशान किशनले गर्ने भएका छन्। नियमित कप्तान प्याट कमिन्स तल्लो ढाडको चोटका कारण पूर्ण रूपमा फिट भइनसकेकाले फ्रेन्चाइजले किशनलाई अन्तरिम