सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

खेलकुद

ग्योकेरेसको सानदार ह्याट्रिक : युक्रेनलाई हराउँदै स्वीडेन विश्वकप छनोटको नजिक

भ्यालेन्सिया । ग्राहाम पोटरको प्रशिक्षणमा रहेको स्वीडेन विश्वकप फुटबल २०२६ मा छनोट हुन अब मात्र एक जित टाढा रहेको छ। स्पेनको भ्यालेन्सियामा बिहीबार राति भएको प्ले-अफ सेमिफाइनलमा युक्रेनलाई ३-१ गोल अन्तरले पराजित गर्दै स्वीडेनले आफ्नो