कास्की । पोखरा महानगरपालिकाले कास्की जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड लगातार चौथोपटक जितेको छ । पोखरा रङ्गशालामा आज सम्पन्न १६ औँ संस्करणको प्रतियोगितामा सर्वाधिक पदक जितेर पोखरा च्याम्पियन बन्यो । ‘राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद’