सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

स्वास्थ्य अन्य

महिलाभन्दा पुरुष धेरै धोखेबाज हुन्छन्  ?

काठमाडौँ । केही कथा अनि फिल्ममा महिलालाई धोकेबाज देखाइएको छ । अनि केहीमा चाहिँ कसैको प्रेममा पुरुष पागल भएर हिँडेको पनि देख्न पाइन्छ । तर साँच्चै महिलाहरू धोकेबाज हुन्छन् त ? के भन्छ त सर्वेक्षण र अनुसन्धान