शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : आफ्नै बाचा बिर्सिँदै ‘क्याबिनेट’ विस्तारमा प्रधानमन्त्री, वैकल्पिक शक्तिबिच एकता प्रयास

शुक्रबार, ११ पुस २०८२, २२ : ०३
शुक्रबार, ११ पुस २०८२

आज २०८२ पुस ११ गते शुक्रबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ ।

  • अन्तरिम मन्त्रिपरिषद् पाँचौँ पटक विस्तार

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि गठित पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम मन्त्रिपरिषद् पाँचौँ पटक विस्तार भएको छ । 

  • सम्बन्ध सुधारमा सुशीला

फागुन २१ नजिकिँदै गर्दा सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार र मन्त्रीहरु प्रमुख राजनीतिक दल र तिनका नेताको मन जित्ने प्रयत्नमा जुटेका छन् । 

याे पनि  

फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन आउन अब ७० दिन बाँकी छ । राजनीतिक दलहरूले प्रत्यक्ष तथा समानुपातिक उम्मेदवार सिफारिसको काम गरिरहेका छन् । यस्तोमा विघटित प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसका तीन पदाधिकारीसहित ७ जना नेताले आगामी निर्वाचन नलड्ने घोषणा गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप