आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

उपचारका क्रममा बालकको मृत्यु, कर्णाली प्रदेश अस्पताल परिसरमा तनाव

सुर्खेत । कालिकोटका एक बालकको उपचारका क्रममा मृत्यु भएपछि आफन्तहरूले कर्णाली प्रदेश अस्पतालमा प्रदर्शन गरेका छन् । डाक्टरको लापरबाहीका कारण बालकको मृत्यु भएको भन्दै आफन्तहरूले बुधबार अस्पतालमा भेला भएर आन्दोलन...