काठमाडौँ । राष्ट्रिय सहकारी महासङ्घले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसमक्ष सहकारी क्षेत्रलाई नियमनका क्रममा संकुचन गर्न नहुने विषयबारे ध्यानाकर्षण गराएको छ । सोमबार महासंघका अध्यक्ष ओमदेवी मल्लसहितको टोलीले प्रधानमन्त्रीसँग...