काठमाडौँ । गायक दीप श्रेष्ठलाई ‘दीर्घसाधना सम्मान’ प्रदान गरिने भएको छ । सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले २ लाख रुपैयाँ नगद र ताम्रपत्रसहित उनलाई यो सम्मान दिन लागेको हो । ५...