जनकपुर । नेपाल सरकारद्वारा स्थापना गरिएको मैथिली भाषाको सबैभन्दा ठूलो राशिको विद्यापति पुरस्कारको घोषणा गरिएको छ । शनिवार विद्यापति पुरस्कार कोषले पत्रकार सम्मेलन गरी २ लाख राशि रहेकाे पुरस्कारको...