लोकतन्त्रको सबैभन्दा ठुलो शक्ति चुनाव मात्रै होइन, प्रश्न गर्ने स्वतन्त्रता पनि हो । सरकार बदलिन सक्छ, प्रधानमन्त्री बदलिन सक्छन्, मन्त्रीहरू फेरिन सक्छन् । तर लोकतन्त्रका आधारभूत मूल्यहरू परिवर्तन हुनु हुँदैन...