शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

अस्पताल भर्ना भएका बेलायती प्रधानमन्त्रीको स्वास्थ्य बिग्रिएपछि आइसीयूमा राखियो

बेलायती प्रधानमन्त्री बोरिस जोनसोनलाई लण्डनको अस्पतालमा इन्सेन्टिभ केयर युनिट (आइसीयू) मा राखिएको छ । उनको स्वास्थ्य स्थिती बिग्रिएपछि उनलाई आइसीयूमा राखिएको बताइएको छ । यद्यपि, उनी होशमा नै भएको...