सुर्खेत । कर्णाली सरकारले ११८ वटा बुँदामा आगामी आर्थिक वर्ष (०८२/०८३) को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । कार्यवाहक प्रदेश प्रमुख नजिर मियाँले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कतिपय...