सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष (२०८२/०८३) का लागि ल्याएको बजेट विगतकै निरन्तरताभन्दा माथि उठ्न नसकेको टिप्पणी भइरहेको छ । खासगरी विपक्षी दलले बजेटको आलोचना गरेका छन् । प्रमुख...