काठमाडौँ । इलाम–२ को जारी मतगणनाअनुसार नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बढाउँदै लगेको छ । सोमबार दिउँसो पौने ३ बजेसम्म कुल ३४ हजार २६ सदर मत गणना सम्पन्न हुँदा...