बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

तेस्रो डिभिजनको टोलीसँग रियलको लज्जास्पद हार

युरोपियन महारथी रियल म्याड्रिडले १० खेलाडीमा सिमित तेस्रो डिभिजनको टोली अल्कोयानोसँग कोपा डेल रेमा लज्जास्पद हार ब्यहोरेको बनेको छ । बुधबार राति भएको खेलमा रियल अतिरिक्त समयमा २–१ गोलले पराजित...