शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

ठगीका अभियोगमा ३ जना पक्राउ

काठमाडौँ  । प्रहरीले वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिने भन्दै रु ४४ लाख ७० हजार ठगी गरेको अभियोगमा तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–८...