मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

गण्डकीका मुख्यमन्त्री अधिकारी विश्वासको मत लिने तयारीमा

पोखरा । सर्वोच्च अदालतको आदेशले कामचलाउ बनेका गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने तयारी गरेका छन् । असंवैधानिक बाटोबाट मुख्यमन्त्री नियुक्त गरिएको भन्दै निवर्तमान मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका...